"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

विकास निर्माणका कार्यमा सहयोग गरौ

Khabar Raftar

विकास सबैका लागी आवश्यक कुरा हो । बाटोघाटो पुलपुलेसा जस्ता विकास निर्माणका कामले मानव जीवनलाई सहज बनाउने गरेको छ । त्यसैले विकास सबैका लागी आवश्यक कुरा हो । विकास निमार्णाका कामहरुमा सबैले सहयोग गर्न जरुरी छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

विकास निर्माणका कामहरुमा प्राय बनले गर्दा समस्या हुने गरेको छ । मन्दिरको नाम्मा, राजनैतिक पार्टीका विभिन्न संगठनका नाम्मा सहज रुपमा बनले जमीन उपलब्ध गराउदै आएको अबश्थामा विकास निर्माणका काम्मा अबरोध गर्दै आउनु दुखद विषय हो । सरकारकै स्वममीत्वमा रहने गरी काम गर्दा पनि बनले अबरोध गरेका थुप्रै उदाहरणहरु छन ।

स्थानीय सरकारको मातहतमा रहेको जमीन समेत बनका कारण उपयोग गर्न नसकेको अबश्था छ । सरकारले सरकारकै जमीन उपयोग गर्न खोज्दा अर्को सरकार बन आएर अबरोध गर्ने कार्यलाई ब्रेक गर्न जरुरी छ । रूख कटानको आदेश नपाउदा कयौ सडकहरु अहिले सम्म पनि अलपत्र परेका उदाहरणहरु   छन । महाकाली करिडोरको काम बनकै कारण प्रभावित भएको छ ।

हुँलाकी सडकको काम पनि बनकै कारण लामो समय सम्म निर्माण हुन सकेन । यस्ता कार्यहरुलाई सरकारले सहज बनाउन आवश्यक छ । बनले अबरोध गर्ने समयमै कटान आदेश नदिने जस्ता कार्यले समयमा विकास निर्माणका काम सम्पन्न हुन सकेका छैनन ।

काम गर्ने संस्था समेत लामो समय सम्म पर्खेर्रबस्नु अबश्था रहेको छ । सरकारको सम्पती सरकारले नै उपयोग गर्ने कुरालाई सरकारले सहज बनाउन आवश्यक छ । विकासलाई बाधा पु¥याउने काम सरकारको निकायबाट हुनु हुदैन । हजारौ विकास प्रेमीहरुको मन कमजोर पार्नेगरी सरकारी निकायबाट कुनै काम हुनु हुदैन । त्यसैले विकासमा बाधा नगरी सहयोग गरौ ।

भर्खरै

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन
लागूऔषध सहित कञ्चनपुरबाट दुई जना युवक पक्राउ
संरक्षणको अभावमा ९७ वर्ष पुरानो कैलालीको गर्भा दरबार जीर्ण बन्दै
बाजुराको बडीमालिका–१ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी
कैलालीको बर्दगोरिया गाउँपालिकाद्वारा निःशुल्क शव बाहन सञ्चालन
बाजुराको ठुलीसाँघुमा पक्की पुल निर्माणको काम सुरु
तेघरी सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न
नदीको कटानका कारण कैलालीको घुराहा पुल जोखिममा
दुई वर्षकी छोरी सहित कैलालीकी मीरा मृत अबश्थामा भेटिइन
ठेकेदारको लाफरबाहीका कारण सुर्मीनाला मोटरेबल पुल अलपत्र

धेरै कमेन्ट गरिएको

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन

pakrau-1

लागूऔषध सहित कञ्चनपुरबाट दुई जना युवक पक्राउ

garbha darbar

संरक्षणको अभावमा ९७ वर्ष पुरानो कैलालीको गर्भा दरबार जीर्ण बन्दै

chaau

बाजुराको बडीमालिका–१ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी

bardagproya

कैलालीको बर्दगोरिया गाउँपालिकाद्वारा निःशुल्क शव बाहन सञ्चालन

amar-khadka

बाजुराको ठुलीसाँघुमा पक्की पुल निर्माणको काम सुरु

0bd4305b-745c-47c6-bb7d-1baf57c51e98-e1738919723215

तेघरी सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न

ghurala-pool-high-risky_jhblsmNBz8-e1738902590751

नदीको कटानका कारण कैलालीको घुराहा पुल जोखिममा