"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कञ्चनपुरको लालझाडीका हात्ती पीडित सुकम्बासीहरुले राहत पाएनन

No data was found

Khabar Raftar

पौष २० कञ्चनपुर । हात्तीले हटरा भत्काइ दिएपछि बिचल्लीमा परेका कञ्चनपुरको लालझाडी गाउँपालिका १ सुखड शिविरका सुकुम्बासीहरुले राहत पाउन सकेका छैनन । लालझाडी गाउँपालिका वडा नम्बर १ सुखड शिविरका सुकम्बासीहरुको पुस १ गते हात्तीले उनीहरु बस्दै आएको टहरा भत्काइ दिएको भए पनि उनीहरुले राहत पाउन नसकेका हुन ।

विगत लामो समय देखि सुखड शिविरमा बस्दै गरेका सुकम्बासीका टहरा हात्तीले भत्काउनुकासाथै खाने कुरा लुगा कपडा सबै नष्ट गरिदिए पछि उनीहरु बिचल्लीमा परेका छन् । २०६५ साल देखि शिविरमा बस्दै आएका उनीहरुले हात्तीले बनाएका सबै हटारा भत्काई दिएपछि उठीबास भएको बताएका छन ।

सुखड शिविरमा बस्दै आएका स्थानीय बजुरा रानाले चिसोको समयमा हात्ती आएर हटारा भत्काइ दिएपछि त्यसमा राखेको सबै अन्न लुगा कपडा सखाप भएको बताख्ए । राहतका लागि धेरै ठाउँमा पहल गर्दै आएको भए पनि स्थानीय सरकार बाहेक अन्य कुनै ठाउँबाट राहत नमिलेको रानाले बताए । हात्तीबाट पीडित भएका सुखड शिविरका स्थानीय राहतका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर,वन डिभिजन कार्यालय तथा अन्य सबै ठाउँमा राहतका लागि धाउँदै आएको उनले बताए ।

अहिले सम्म स्थानीय सरकारले दिएको खाद्यान त्रिपाल लुगाकपाडा बाहेक अरु कतैबाट केही नपाएको उनले गुनासो गरे । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामविचारी ठाकुरले लालपुर्जा भएको जमिनमा लगाएको घरमा क्षति गरेको भए राहत दिन सकिने बताउदै लामो समय देखि बनमा बस्दै गरेकाले हात्ती पीडित भए पनि राहत दिन निमिल्ने बताए ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायाण प्रसाद सापकोटाले हात्ती पीडितहरु राहतका लागि आएको बताउदै डिभिजन बन कार्यालय पठाएको बताए । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सापकोटाले वनमा बसोबास गर्ने भएकोले केही राहत दिन नमिल्ने भएकाले उनीहरुले राहात नपाए र आफुले पनि केही गर्न नसकेको बताए ।

भर्खरै

निशुल्क स्वाश्थ्य, शिक्षा राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा हो ः बालेन शाह
सात वर्ष देखि कागजमै सिमित, सेती अस्पतालको सहमति
झुलाघाट मोटरेबल पुल ः जहिले पनि चुनावी एजेण्डा बन्दै
कैलालीबाट लागू औषध सहित ७ जना पक्राउ
कैलालीमा मत खसाल्ने तरिका सिकाउँदै स्वयंसेवक
सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु
अध्यक्ष बमले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बैतडीमा अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन
बझाङमा पहिलो दिन जिल्ला भरी १ हजार ४ सय ९७ जना किशोरीहरूले एचपीभी खोप लगाए
जनतालाई लोकतन्त्रको आभाष दिलाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

3dfda76b-dbcc-4552-b82b-a9d3cb850467

निशुल्क स्वाश्थ्य, शिक्षा राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा हो ः बालेन शाह

seti

सात वर्ष देखि कागजमै सिमित, सेती अस्पतालको सहमति

1569924424jhulaghat_pul_iRWwQNXJcW

झुलाघाट मोटरेबल पुल ः जहिले पनि चुनावी एजेण्डा बन्दै

4f3c25d5-7547-4a80-a6e4-b3883a9f5db2

कैलालीबाट लागू औषध सहित ७ जना पक्राउ

dd67d801-c1cc-41a5-9e25-b0fbcfebf629

कैलालीमा मत खसाल्ने तरिका सिकाउँदै स्वयंसेवक

59b3bb9f-6df6-4010-b49c-2276c6109907

सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

c016550e-fbc1-437f-a759-8119de0f3620

अध्यक्ष बमले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

cd03b2f6-2a2c-442d-a1d7-7d8a492a71bf

बैतडीमा अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन