"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

कैलाली र कञ्चनपुरमा १३ सय ७५ हेक्टर क्षेत्रफलमा माछापालन गरिँदै

Khabar Raftar

मंसिर २४ धनगढी । कैलाली र कञ्चनपुरमा १३ सय ७५ हेक्टर क्षेत्रफलमा हाल माछा उत्पादन गरिदै आएको छ । दुई जिल्लामा माछाको माग बढ्दै गए पछि १३ सय ७५ हेक्टर क्षेत्रफलमा माछा उत्पादन गरिदै आएको हो । वार्षिक १० हजार मेट्रिकटन माछा उत्पादन हुँदै आएको बताईएको छ । मत्स्य विकास केन्द्र, गेटाका प्रमुख निर्मलबहादुर खातीले आगामी १० वर्षमा उत्पादन बढाएर ३० हजार मेट्रिकटन पु¥याउने सरकारी लक्ष्य रहेको जानकारी गराए ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

कैलाली र कञ्चनपुरमा उत्पादित माछाले ६५ प्रतिशत माग धानेको बताउदै उनले माछा उत्पादन बढाउन र यसका लागि आवश्यक पूर्वाधार निर्माण गर्न प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ५ करोड बजेट विनियोजन गरेको जानकारी गराए । कैलाली र कञ्चनपुर जिल्ला प्राकृतिक तालको हिसाबले अग्रस्थानमा रहेको बताउदै उनले कैलालीमा १ सय ९४ र कञ्चनपुरमा ४८ गरी २ सय ४२ वटा प्राकृतिक ताल रहेको जानकारी गराए ।

तीमध्ये अधिकांश तालहरु उपयोगमा नभएको बताउदै उनले प्राकृतिक तालहरुमा व्यवसायीक रुपमा माछापालन गरेर आयआर्जन गर्न सकिने संभावना रहेको बताए । प्रमुख खातीले केही तालहरुमा किसानले व्यवसायीक रुपमा माछापालन गरेर आयआर्जन गर्दै आएको जानकारी गराउदै प्राकृतिक ताल तथा पोखरी स्थानीय तह र सामुदायिक वनले ठेक्कामा दिएर किसानले माछापालन गर्दै आएको जानकारी गराए ।

उनले कैलाली र कञ्चनपुरमा २ हजार ५ सय ४२ वटा ताल र पोखरीमा माछा पालन हुँदै आएको जानकारी गराए । यी दुई जिल्लामा माछा पालनको क्षेत्रफल एक हजार ३ सय ७५ हेक्टर रहेको बताउदै उनले ती ताल तथा पोखरीमा ५ हजार ३ सय ८० किसानले व्यावसायिक रुपमा माछा पालन गरिरहेको जानकारी गराए । कैलाली र कञ्चनपुरमा उत्पादित माछाले स्थानीय बजारको ६० देखि ६५ प्रतिशत माग धानेको जानकारी गराउदै उनले प्राकृतिक तालमा माछाको उत्पादकत्व २ दशमलव ३ मेट्रिकटन प्रतिहेक्टर रहेको जानकारी गराए ।

उनले माछा उत्पादन बढाउन विभिन्न पहल भइरहेको बताउदै आगामी १० वर्षमा माछा उत्पादन वार्षिक १० हजार मेट्रिकटनबाट बढाएर ३० हजार मेट्रिकटन पु¥याउने प्रदेश सरकारको लक्ष्य रहेको उनले जानकारी गराए । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले माछा पालन क्षेत्रका लागि ५ करोड बजेट विनियोजन गरेको उनले जानकारी गराए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कैलालीमा माछा जोन कार्यक्रम समेत अगाडि बढाएको उनले जानकारी गराए । यस वर्ष धनगढी उपमहानगरपालिका, कैलारी गाउँपालिका, घोडाघोडी र भजनी नगरपालिकामा एक करोड बजेटको माछा जोन कार्यक्रम सञ्चालन गरिने उनले जानकारी गराए । मत्स्य विकास केन्द्र गेटाले पनि माछा उत्पादन बढाउने गरी काम गर्दै आएको उनले बताए ।

भर्खरै

भुमि आयोग कैलालीका अध्यक्ष उपाध्यायद्वारा पदभार ग्रहण
सुदूरपश्चिम प्रदेशमा कृषि भूमि घटे पनि उत्पादनमा बृद्धी
सहयोगी हातहरू समूहद्वारा मृगौला पीडितलाई सहयोग
कैलालीको अत्तरियाका अटोमा जनचेतनामुलक इस्टीगर
अत्तरिया उद्योग वाणिज्य संघका मनोनित सदस्य राखेर निर्णय नगर्न अन्तरिम आदेश
सुदूरपश्चिमकी पहिलो महिला सार्वजनिक सवारी चालक रविनालाई सम्मान
उत्पानमा जोडीएको नेकपाबाट सिकौ
कैलालीमा विद्यायालयको गेट भत्किदा एक जना विद्यार्थीको मृत्यु एक जना गम्भिर घाईते
बझाङका १२ मध्ये सात वटा पालिकामा आफ्नै भवनबाट सेवा प्रवाह
बैतडीको सिगास गाउँपालीकालाई शैक्षिक गुणस्तर परीक्षण प्रतिवेदन बुझाईयो

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

ebdfbc84-6e15-4de9-8372-f4c829b417b1-1024x473

भुमि आयोग कैलालीका अध्यक्ष उपाध्यायद्वारा पदभार ग्रहण

dhan1111_sPq0COtCfX_20241018104444

सुदूरपश्चिम प्रदेशमा कृषि भूमि घटे पनि उत्पादनमा बृद्धी

Messenger_creation_2AA5E838-4357-42EA-8133-89ADAF0339F2

सहयोगी हातहरू समूहद्वारा मृगौला पीडितलाई सहयोग

1737727456154

कैलालीको अत्तरियाका अटोमा जनचेतनामुलक इस्टीगर

wanijya-sang

अत्तरिया उद्योग वाणिज्य संघका मनोनित सदस्य राखेर निर्णय नगर्न अन्तरिम आदेश

Rabina-Sammnit-1737693526

सुदूरपश्चिमकी पहिलो महिला सार्वजनिक सवारी चालक रविनालाई सम्मान

cropped-cropped-khabar-raftar-2.png

उत्पानमा जोडीएको नेकपाबाट सिकौ

death-pt2023-05-03-08-12-06

कैलालीमा विद्यायालयको गेट भत्किदा एक जना विद्यार्थीको मृत्यु एक जना गम्भिर घाईते