"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बैतडीमा चट्याङ लागेर दुईजना घाइते

No data was found

Khabar Raftar

मंसिर २४ बैतडी । बैतडीमा चट्याङ लागेर दुई जना घाइते भएका छन् । बैतडीको पाटन नगरपालिका वडा नम्बर ७ किम्तोलीमा चट्याङ लागेर स्थानीय २५ बर्षीया निर्मला चन्द र १२ बर्षीया अनिता भट्ट घाइते भएका हुन् ।

No data was found

स्थानीय डम्मरदत्त भट्टको घर नजिकै रहेको विद्युतको पोलमा चट्याङ परेको र उक्त चट्याङ लागेर दुवै जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी गराए ।

चट्याङ लागेर घाइते भएकी चन्दको घाँटी नजिक जलेको बताउदै उनले भट्टको पनि शरीरमा चोट रहेको जानकारी गराए । उनले घाइते दुवै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको जानकारी गराए । चट्याङ लागेर स्थानीय जनक बहादुर चन्दले पालेको एक भैंसी मरेको छ भने दिपक दमाईले पालेको एक गोरु पनि मरेको छ ।

त्यस्तैगरी चट्याङले स्थानीय डम्मरदत्त भट्ट, धर्मानन्द भट्ट र जनक बहादुर चन्दको घरमा गरिएको वाइरिङ नष्ट हुनुका साथै विद्युत मिटर समेत जलेको प्रहरी निरीक्षक ढुंगानाले जानकारी गराए ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ