"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

सुदूरपश्चिबाट ३ सय ९७ जना जुवाडे पक्राउ

Khabar Raftar

कार्तिक २० धनगढी । सुदूरपश्चिम प्रदेशबाट तीन सय ९७ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक १ गते देखि २० गते सम्म तीन सय ९७ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो । सबैभन्दा बढी कैलालीबाट एक सय ८४ जना जुवाडेलाई पक्राउ गरिएको छ । त्यसपछि कञ्चनपुरबाट एक सय ५९ जना जुवाडेलाई पक्राउ गरिएको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

त्यसैगरी अछामबाट ९ जना, डडेल्धुराबाट २८ जना, डोटीबाट १२ जना र बझाङबाट पाँच जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो । कैलालीबाट पक्राउ गरिएका जुवाडेहरुबाट प्रहरीले ११ लाख ९ हजार ८ सय ८ र कञ्चनपुरबाट पक्राउ गरिएका जुवाडेबाट ११ लाख ९० हजार चार सय ५२ रुपैयाँ बरामद गरिएको छ ।

त्यसैगरी अछामबाट पक्राउ गरिएका जुवाडेबाट ८६ हजार ८५ रुपैयाँ, डडेल्धुराबाट पक्राउ गरिएका जुवाडेबाट चार लाख ४१ हजार ८ सय ६९ रुपैयाँ, डोटीबाट पक्राउ गरिएका जुवाडेबाट १२ हजार ८ सय १० रुपैया र बझाङबाट पक्राउ गरिएका जुवाडेबाट ६६ हजार एक सय ३० रुपैयाँ गरेर प्रहरीले २९ लाख ७ हजार २ सय ५४ रुपैयाँ बरामद गरेको छ ।

प्रहरीका अनुसार दशै–तिहार लक्षित सुरक्षा योजना लागु भएको अवस्थामा उक्त संख्यामा जुवाडे र नगद बरामद गरिएको हो । जुवाखालबाटै पक्राउ गरिएका उनीहरुलाई प्रचलित कानून बमोजिम कारवाही समेत गरिएको प्रहरीले जानकारी गराएको छ ।

भर्खरै

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा आह्वान
बाजुराका ६२ जनामा एचआइभी संक्रमण पुष्टि
नेपाल–भारत जोड्ने दार्चुलाको असिगडा मोटरेबल पुल निर्माणको कार्य सम्पन्न
कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन
नदीजन्य पदार्थको अबैध उत्खनन् गर्ने ८ जना ट्याक्टर चालक पक्राउ
सुदूरपश्चिम पदेशको गौरवको आयोजना सेती लोकमार्ग निर्माणको काम सुस्त गतीमा
डोटीको पूर्विचौकी गाउँपालीका वडा नम्बर–६ मा कांग्रेसका थापा विजयी
दार्चुलाको दुहुँ गाउँपालीका वडा नम्बर–५ मा कांग्रेसका कुँवर विजयी
कञ्चनपुरको भीमदत्त नगरपालीका वडा नम्बर–६ मा कांग्रेसका चन्द विजयी
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा एमालेकी भण्डारी विजयी

धेरै कमेन्ट गरिएको

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा आह्वान

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

bhandari

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा आह्वान

HIV-test-1-1726365594

बाजुराका ६२ जनामा एचआइभी संक्रमण पुष्टि

1111_20241202104109

नेपाल–भारत जोड्ने दार्चुलाको असिगडा मोटरेबल पुल निर्माणको कार्य सम्पन्न

chil2024-12-02-01-40-21

कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन

86

नदीजन्य पदार्थको अबैध उत्खनन् गर्ने ८ जना ट्याक्टर चालक पक्राउ

202412021234-dbecba35-23cc-4bcc-b320-1983da83ae4f

सुदूरपश्चिम पदेशको गौरवको आयोजना सेती लोकमार्ग निर्माणको काम सुस्त गतीमा

aaa

डोटीको पूर्विचौकी गाउँपालीका वडा नम्बर–६ मा कांग्रेसका थापा विजयी

ddd

दार्चुलाको दुहुँ गाउँपालीका वडा नम्बर–५ मा कांग्रेसका कुँवर विजयी