"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

राष्ट्रबादी एक होऔ

Khabar Raftar

भनिन्छ देशभक्ती त मर्दैन चुथ्थैदेश भए पनि, पती भक्ती त मर्दैन पापीपती भए पनि । देशभक्त मान्छे जहीले पनि राष्ट्रका पक्षमा उभिन्छ । त्यस्तै पती भक्त नारी जहिले पनि आफ्नो पतीको पक्षमा उभिन्छ । जस्तो सुकै पतीत भए पनि उसले आफ्नो भर्म निभाउदै आएकी हुन्छीन । त्यस्तै अहिले देशभक्त नेपालीहरुले एकजुट हुनु पर्ने समय आएको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

नेपाली कांग्रेस र नेकपा एमाले देशका दुई ठुला दल मीलेर बनेको सरकार आफ्नो आयु लम्ब्याउन हरेक कसरतहरु गर्दै देश र राष्ट्रियतालाई धरापमा पार्ने काम गर्दै आएको छ । दुई ठूला दलबीचको सरकारको धागो भने त्यती बलीयो देखिदैन । तर पनि राष्ट्रबादी शक्तिहरुले चुप लागेर बस्नु हुदैन । एकताको माध्यामबाट देश र जनताको पक्षमा उभिन जरुरी छ ।

जनताका चाहना र देशको सम्बृद्धीका लागी सरकारका कदमहरुको विरुद्ध आवाज उठाउन जरुरी छ । चौतर्फी रुपमा दल र दलीय व्यवस्थामाथि वितृष्णा फैलाउने र देशलाई अराजकताको भड्खालोमा हालेर आफ्नो अभिष्ट पूरा गर्ने कार्यका विरुद्ध सबैले एकजुट हुन जरुरी छ । दुई तिहाइको दम्भ देखाउदै देश र जनता विरोधी कार्य गर्न खोजे त्यसका विरुद्ध आवाज उठाउन जरुरी छ । प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रले बढी जिम्मेवारबन्न जरुरी छ ।

सरकार गिराउन र विदेशी शक्तिको गुहार माग्ने अवस्थाको अन्त्यका लागी सक्रीय हुन जरुरी छ । देशभित्र गम्भिर संकट उत्पन्न हुने खालका संकेतहरु देखिन लागेकाले राष्ट्रबादी शक्तिहरुले सचेत हुन जरुरी छ । समग्र देशको उत्थानका लागी एकताको बाटो अबलम्बन गर्न जरुरी छ ।

राजनीतिक दलहरु दुई ध्रुवमा विभाजित भई आन्तरिक राजनीतिमा विदेशीलाई बोलाएर हस्तक्षेप गर्न लगाउने कार्य को घोर भर्तसना र निन्दा गर्न जरुरी छ । भ्रष्ट आचारण बोकेका राजनीतिक दलका कारण देश संकटमा पर्दै गएको अवस्थामा सबैले एकजुट भएर आवाज उठाउन जरुरी छ । सरकारमा बसेका दलहरु पनि जिम्मेवार बन्न जरुरी छ ।

देशलाई असफल बनाउने काम गर्न बन्द गरिनु पर्छ । देश रहे हामी रहन्छौ भन्ने सोचका साथ देशलाई बचाउन तर्फ लाग्न जरुरी छ । विभिन्न नाम्मा बाहीय शक्तिले देशमा पाईला टेकी सकेको अबश्थामा सबैले एकजुट हुन जरुरी छ । राष्ट्रबादी एक होऔ भन्ने चेतनाको विकास गर्न जरुरी छ ।

भर्खरै

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा आह्वान
बाजुराका ६२ जनामा एचआइभी संक्रमण पुष्टि
नेपाल–भारत जोड्ने दार्चुलाको असिगडा मोटरेबल पुल निर्माणको कार्य सम्पन्न
कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन
नदीजन्य पदार्थको अबैध उत्खनन् गर्ने ८ जना ट्याक्टर चालक पक्राउ
सुदूरपश्चिम पदेशको गौरवको आयोजना सेती लोकमार्ग निर्माणको काम सुस्त गतीमा
डोटीको पूर्विचौकी गाउँपालीका वडा नम्बर–६ मा कांग्रेसका थापा विजयी
दार्चुलाको दुहुँ गाउँपालीका वडा नम्बर–५ मा कांग्रेसका कुँवर विजयी
कञ्चनपुरको भीमदत्त नगरपालीका वडा नम्बर–६ मा कांग्रेसका चन्द विजयी
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा एमालेकी भण्डारी विजयी

धेरै कमेन्ट गरिएको

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा आह्वान

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

bhandari

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा आह्वान

HIV-test-1-1726365594

बाजुराका ६२ जनामा एचआइभी संक्रमण पुष्टि

1111_20241202104109

नेपाल–भारत जोड्ने दार्चुलाको असिगडा मोटरेबल पुल निर्माणको कार्य सम्पन्न

chil2024-12-02-01-40-21

कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन

86

नदीजन्य पदार्थको अबैध उत्खनन् गर्ने ८ जना ट्याक्टर चालक पक्राउ

202412021234-dbecba35-23cc-4bcc-b320-1983da83ae4f

सुदूरपश्चिम पदेशको गौरवको आयोजना सेती लोकमार्ग निर्माणको काम सुस्त गतीमा

aaa

डोटीको पूर्विचौकी गाउँपालीका वडा नम्बर–६ मा कांग्रेसका थापा विजयी

ddd

दार्चुलाको दुहुँ गाउँपालीका वडा नम्बर–५ मा कांग्रेसका कुँवर विजयी