"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कृषीलाई आधुनीक रुपमा विकास गरौ

No data was found

Khabar Raftar

हामी परम्परागत रुपमा कृषी गर्दै आएका छौ । त्यसैले उत्पादनमा बृद्धी गर्न सकिरहेका छैनौ । उत्पादनमा जोडीएका भए पनि परम्परागत बालीको संरक्षण गर्न सकेका छैनौ । अधिकांश बालीहरु लोप हुने अबश्था आएको छ । कृषीलाई आधुनीकिरण गर्दै उत्पादनलाई जोड दिन जरुरी छ । डोटीको जोरायल गाउँपालिकाले बास्मती धान उत्पादनका लागि बादी समुदायका घर परिवारलाई जमिन भाडामा लिएर दिएको छ ।

No data was found

परम्परा देखि नै नाचगान गर्ने पेशामा आबद्ध बादी समुदायको पेशा सङ्कटमा पर्न थाले पछि हातमुख जोर्न समस्या भएकाले उनीहरुलाई कृषीसंग जोड्न बास्मती धान उत्पादनका लागि जमिन भाडामा लिएर दिने काम आफैमा असल कार्य हो । परम्परा देखि विवाह, ब्रतबन्ध, चाडपव र मेलामा नाच गान गरेर जिवन निर्वाह गर्दै आएका बादी समुदायका व्यक्तिहरुलाई कृषीमा लाग्न प्रेरित गर्न खोजीएको छ । घर परिवार पाल्न उनीहरुलाई कृषीसंग जोड्ने उदेश्यले जमीन उपलब्ध गराईएको छ ।

जोरायल गाउँपालिकाले स्थानीय व्यक्तिबाट जमिन भाडामा लिएर बादी समुदायका १० घरपरिवारलाई हंसराज बास्मती धान उत्पादनका लागि उपलब्ध गराउनु सकारात्मक कार्य हो । विपन्न वर्गका व्यक्तिहरुका लागि आय आर्जनमा सहज होस् भन्ने उद्देश्यले सामुदायिक खेती प्रणाली अन्तर्गत आर्थिक बर्ष २०७५÷०७६ देखि नै वार्षिक रुपमा प्रति रोपनी १५ हजारका दरले ७५ हजार रुपियाँ जमिनको भाडा बाफत पालीकाले दिदै आएको छ ।

नियमित रुपमा खेती गर्ने जमिन पनि नभएका बादी समुदायका व्यक्तिहरुलाई बिहान बेलुका के खाने भन्ने चिन्ताले सताउने गरेको अबश्थामा जमिनको भाडा आफै तिरेर गाउँपालिकाले ब्याबश्था गर्नु महत्वपूर्ण कार्य हो । यसबाट थोरै भए पनि बादी समुदायका व्यक्तिहरुलाई राहत भएको छ । जोरायल गाउँपालिका उदाहरणीय बनेको छ ।

डोटीको जोरायल क्षेत्र हंसराज बास्मती धान उत्पादन हुने क्षेत्रका रुपमा चिनिने क्षेत्र भएकाले बादी समुदायलाई बास्मती धान उत्पादन गर्न गाउपालीकाले प्ररित गर्नु गौरवको विषय हो । आफ्नो जमिन नभएका बादी समुदायलाई पालिकाले जमीन उपलब्ध गराएर आम्दानीको बाताबरण बनाई दिएको    छ ।

पालिकाले उपलब्ध गराएको जमिनमा कृषी कर्म गरेर बादी समुदायले समयाअनुसार कृषी उत्पादन गरेर आम्दानी गर्ने गरेका छन । अझै कृषीलाई आधुनीक रुपमा विकास गरी उनीहरुलाई आत्म निर्भर बनाउन जरुरी छ ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ