"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

अपाङ्गता भएका व्यक्तिलाई अगाडी बढाउनु पर्नेमा सरोकारवालाहरुको जोड

Khabar Raftar

असोज ०३ धनगढी । कम अपाङ्गता भएका व्यक्तिलाई अगाडी बढाउन ुपर्ने सरोकारवालाहरुले जोड दिएका छन । बिहीवार कम प्रतिनिधीत्व अपाङ्गता भएका व्यक्तिहरुको सवालसंग सम्बन्धित एनएफडिएनसंग छलफल कार्याक्रमका सहभागीहरुले यस्तो जोड दिएका हुन । नेपाल अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष मानबहादुर साउँदले अपाङ् महासंघले अपाङ्गता भएका व्यक्तिका समस्याका बारेमा संम्बन्धीत सरोकारहरुसंग छलफल गर्ने बताए ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

उनले नेपालमा १२ प्रकारका अपाङ्गता भएका व्याक्ति रहेको बताउदै सुदूरपश्चिम प्रदेशमा करिव २२ हजार अपाङ्गता भएका व्यक्ति रहेको बताए । उनले स्थानीय, संघ र प्रदेशमा अपाङ्गता सम्बन्धि निती निर्माण गर्दा सबै प्रकारका अपाङ्ता भएका व्याक्तिहरुलाई सहभागी नगराउने गरेको बताए । उनले समाजमा मनोसामाजिक अपाङ्ता,अटिजम र बौद्धिक अपाङ्ता व्यक्तिहरु न्यून हुने गरेको बताए ।

उनले अहिले समाजमा मनोसामाजिक अपाङ्ता भएका व्यक्तिहरु चिन्न पनि गाह्रो हुने गरेको बताए । उनले कोशीष नेपालले धनगढीका १९ वटै वडामा संगठन निर्माण गरेर केही सहज भएको बताए । हिजोका दिन भन्दा अहिले खुलेर अउने गरेको उनले बताए । उनले नितीबारेमा जानकारी नहुदा सरोकारवालाहरुसंग बहस गर्न समस्या हुने गरेको बताए । अपाङ्गता सम्बन्धिनिती निर्माण भए पनि कार्यान्वयन हुन नसकेको उनले बताए ।

त्यसैगरी कोशिष नेपालका प्रतिधिनी रबि पौडेलले अपाङ्गता बारेमा अपाङ्ग महासंघ नेपाल र कोशिष नेपालको सुदूरपश्चिम प्रदेशको सवाल साझा हुनुपर्ने बताए । उनले जसको सवाल, उसको प्रतिनिधीहुनु पर्ने बताए । त्यसैगरी कोशिष नेपालका कार्यकारी निर्देशक मातृका प्रसाद देवकोटाले अपाङ्गता भएका व्यक्तिलाई दयामुखी भावनाले हेर्ने गरेको बताए । उनले अपाङ्ग महासंघले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिलाई सहभागी गराएको बताए ।

उनले अटिजम भएका व्याक्तिलाई बिशेष प्रकारको तालिम प्रदान गरि उनिहरुलाई सरकारले उत्पादनमा लगाउनुुपर्ने बताउदै उत्पादनका कार्यमा लाग्न नसक्नेलाखई सुरक्षा भत्ताको व्यवस्था गर्नुपर्ने बताए । त्यसैगरी बहिराका प्रतिनिधि नरेश कपडेलले बहिरा भएका व्यक्तिहरुलाई घरमा संचारको अभाव हुने गरेको बताए । कोशीष नेपाल र फेल्मको सहयोगमा गरिएको कार्यक्रमको संञ्चालन बसन्ती शाहीले गरेकी थिइन ।

भर्खरै

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो
होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने
भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न
खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक
चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए
कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ
अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण
दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस
कञ्चनपुरको महेन्द्रनगर बजारमा अनुगमन, अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट
त्रिनगर नाकामा शसस्त्र प्रहरीद्वारा कडाई

धेरै कमेन्ट गरिएको

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने

भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न

खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक

चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए

कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ

अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण

दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस