"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

क्रिकेटर खड्का गृहजिल्ला बझाङमा सम्मानित

Khabar Raftar

असोज ०३ बझाङ । एसिया कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने क्रिकेटर सम्झना खड्कालाई गृहजिल्लामा सम्मान गरिएको छ । बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर–९,की स्थानीय खड्कालाई बझाङ क्रिकेट संघले सम्मान गरेको    हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

संघको साधारण सभामा जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजाल र बझाङ क्रिकेट संघका अध्यक्ष प्रविन्द्र धामीले प्रमाणपत्र र क्रिकेट किट सहित सम्मान गरेका हुन् । महिला एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले यूएईलाई पराजित गर्दा सम्झनाले नेपालको तर्फबाट उत्कृष्ट अर्धशतकीय पाली खेलेकी थिइन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पहिलो अर्धशतक प्रहार गर्ने क्रममा २४ वर्षीया सम्झनाले अविजित ७२ रन बनाएकी थिइन् । नगरप्रमुख बजालले जयपृथ्वी नगरपालिकाले खड्काको सम्मानमा अभिनन्दन कार्यक्रम आयोजना गर्ने बताए । ‘बझाङलाई चिनाउनका लागि सम्झनाले खेलमार्फत पु¥याएको योगदान अतुलनीय भएको उनले बताए ।

नगरपालिकाले उनको सम्मानमा छिट्टै अभिनन्दन कार्यक्रम आयोजना गर्न लागेको बताइएको छ । बझाङ क्रिकेट संघका अध्यक्ष प्रविन्द्र धामीले सम्झना खड्काको लगनशिलता र सफलताले बझाङमा क्रिकेटको सम्भावनाको अन्तर्राष्ट्रिय ढोका खोलेको बताउँदै क्रिकेट खेलमा लाग्न चाहनेको लागि प्रेरणाको स्रोत बनेको भन्दै प्रशंसा गरेका थिए ।

पूर्वाधार, अभ्यास तथा खेलको वातावरणको अभावका बाबजुत पनि पछिल्लो समय बझाङ जिल्लामा क्रिकेट प्रतिको आकर्षण बढ्दो क्रममा रहेकोले भविष्यमा अझ राम्रा खेलाडी उत्पादन हुने धामीले बताए ।

भर्खरै

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो
होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने
भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न
खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक
चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए
कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ
अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण
दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस
कञ्चनपुरको महेन्द्रनगर बजारमा अनुगमन, अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट
त्रिनगर नाकामा शसस्त्र प्रहरीद्वारा कडाई

धेरै कमेन्ट गरिएको

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?