"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

क्रिकेटर खड्का गृहजिल्ला बझाङमा सम्मानित

Khabar Raftar

असोज ०३ बझाङ । एसिया कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने क्रिकेटर सम्झना खड्कालाई गृहजिल्लामा सम्मान गरिएको छ । बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर–९,की स्थानीय खड्कालाई बझाङ क्रिकेट संघले सम्मान गरेको    हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

संघको साधारण सभामा जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजाल र बझाङ क्रिकेट संघका अध्यक्ष प्रविन्द्र धामीले प्रमाणपत्र र क्रिकेट किट सहित सम्मान गरेका हुन् । महिला एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले यूएईलाई पराजित गर्दा सम्झनाले नेपालको तर्फबाट उत्कृष्ट अर्धशतकीय पाली खेलेकी थिइन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पहिलो अर्धशतक प्रहार गर्ने क्रममा २४ वर्षीया सम्झनाले अविजित ७२ रन बनाएकी थिइन् । नगरप्रमुख बजालले जयपृथ्वी नगरपालिकाले खड्काको सम्मानमा अभिनन्दन कार्यक्रम आयोजना गर्ने बताए । ‘बझाङलाई चिनाउनका लागि सम्झनाले खेलमार्फत पु¥याएको योगदान अतुलनीय भएको उनले बताए ।

नगरपालिकाले उनको सम्मानमा छिट्टै अभिनन्दन कार्यक्रम आयोजना गर्न लागेको बताइएको छ । बझाङ क्रिकेट संघका अध्यक्ष प्रविन्द्र धामीले सम्झना खड्काको लगनशिलता र सफलताले बझाङमा क्रिकेटको सम्भावनाको अन्तर्राष्ट्रिय ढोका खोलेको बताउँदै क्रिकेट खेलमा लाग्न चाहनेको लागि प्रेरणाको स्रोत बनेको भन्दै प्रशंसा गरेका थिए ।

पूर्वाधार, अभ्यास तथा खेलको वातावरणको अभावका बाबजुत पनि पछिल्लो समय बझाङ जिल्लामा क्रिकेट प्रतिको आकर्षण बढ्दो क्रममा रहेकोले भविष्यमा अझ राम्रा खेलाडी उत्पादन हुने धामीले बताए ।

भर्खरै

नीजि विद्यालयलाई नियमन गरौ
मानव स्वाश्थ्यसंग खेल्बाड गर्नेलाई कारबाही गरौ
मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो
गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ
कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार
बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन
छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती
बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने
कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति
डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ

धेरै कमेन्ट गरिएको

नीजि विद्यालयलाई नियमन गरौ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

नीजि विद्यालयलाई नियमन गरौ

cropped-cropped-khabar-raftar-2.png

मानव स्वाश्थ्यसंग खेल्बाड गर्नेलाई कारबाही गरौ

1

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

baniya

गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ

hasiya-750x430

कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार

FInal-5-copy-1744970514

बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन

aaaaaaa-4

छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती

Vitamin-Final-5-1744976321

बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने