"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

पाटनमा पहिरोले मुहान पुरिँदा खानेपानीको समस्या

Khabar Raftar

असोज ०३ बैतडी । बैतडीको पाटन नगरपालिका वडा नम्बर–३ बुङडामा पहिरोले मुहान पुरिए पछि खानेपानीको समस्या भएको छ । गत हप्ता तीन दिनसम्म भएको भारी वर्षाका कारण पहिरो खस्दा तिमलागैर भन्ने स्थानमा रहेको खानेपानीको मुहान पुरेको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

तिमलागैर–बुङडा खानेपानी योजनाको मुहान माथिबाट खसेको पहिरोले खानेपानीमा क्षति पुर्याएको स्थानीय गणेश विष्टले बताए । पहिरोका कारण खानेपानीको मूहान मासिए पछि बुङडा गाउँका ५० भन्दा बढी घरधुरीलाई खानेपानीको जोहो गर्न मुस्किल भएको बताइएको छ । पहिरोले मासिएको खानेपानी मुहान मर्मतका लागि स्थानीय सरकारसंग आग्रह गरिएको विष्टले बताए ।

भर्खरै

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो
होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने
भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न
खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक
चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए
कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ
अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण
दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस
कञ्चनपुरको महेन्द्रनगर बजारमा अनुगमन, अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट
त्रिनगर नाकामा शसस्त्र प्रहरीद्वारा कडाई

धेरै कमेन्ट गरिएको

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?