"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

जनपत्रकार संगठन नेपालले पत्रकार पाण्डेको स्मृति ग्रान्थ प्रकाशन गर्ने

Khabar Raftar

असोज ०३ काठमाडौ । जनपत्रकार संगठन नेपाल केन्द्रिय समितिले हालै निधन भएका संगठनका सचिवालय सदस्य सुदर्शनराज पाण्डेको नाममा स्मृति ग्रन्थ प्रकाशित गर्ने निर्णय गरेको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

बिहिवार काठमाडौमा सम्पन्न संगठनको पदाधिकारी बैठकले पाण्डेको स्मृतिमा ग्रन्थ तयार पार्ने र १ लाखको अक्षय कोष खडा गर्ने निर्णय गरेको हो ।

संगठनले स्मृति ग्रन्थको सामग्री संकलन र व्यवस्थापनका लागि सचिव वसन्त, कोषाध्यक्ष दिपेश र सबै प्रदेश संयोजकहरु रहेको तयारी समिति बनाउने र अक्षयकोषबाट प्राप्त हुने ब्याजबाट जनपक्षीय पत्रकारितामा योगदान गर्ने १ जनालाई बार्षिक पुरस्कार दिने निर्णय गरेको छ ।

साथै बैठकले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनको तयारी गर्ने र संगठनका उत्पादन, प्रकाशन लगायतका कामलाई व्यवस्थित गर्ने निर्णय समेत गरेको छ ।

बैठकमा सचिवालय सदस्यहरु शोभराज बराल, रमेश महतारा र साहस भट्ट आमन्त्रित सदस्यको रूपमा सहभागी भएका   थिए ।

भर्खरै

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो
होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने
भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न
खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक
चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए
कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ
अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण
दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस
कञ्चनपुरको महेन्द्रनगर बजारमा अनुगमन, अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट
त्रिनगर नाकामा शसस्त्र प्रहरीद्वारा कडाई

धेरै कमेन्ट गरिएको

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?