"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

पत्रकार महासंघ कैलाली शाखामा तालाबन्दी

Khabar Raftar

असोज ०२ धनगढी । नेपाल पत्रकार महासंघ कैलाली शाखामा तालाबन्दी गरिएको छ । समाजवादी प्रेस संगठन नेपालले तीन बुँदे माग अघि सार्दै महासंघको कैलाली शाखामा तालाबन्दी गरेको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

नेपाल पत्रकार महासंघ सदस्यता शुद्धीकरणको प्रक्रियालाई आगामी कार्यकालको कार्यभारको रुपमा परिभाषित गर्दै तत्कालका लागि स्थगित गर्नुपर्ने, नयाँ सदस्यको हकमा जिल्लामा सर्वसम्मत भएका, उपत्यकाको हकमा रसिद समेत काटिसकेका पत्रकारलाई मतदाता कायम गर्नुपर्ने र यो प्रक्रियाका लागि आवश्यक समय छुट्याएर महासंघको नयाँ निर्वाचनको मिति अविलम्ब तोक्नुपर्ने भन्दै पत्रकार महासंघ कैलाली शाखामा बुधबार तालाबन्दी गरिएको हो ।

माग पुरा नभए सम्म तालाबन्दी कायमै रहने समाजवादी प्रेस संगठन कैलालीका अध्यक्ष लक्ष्मी जैसीले बताए ।

भर्खरै

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो
होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने
भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न
खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक
चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए
कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ
अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण
दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस
कञ्चनपुरको महेन्द्रनगर बजारमा अनुगमन, अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट
त्रिनगर नाकामा शसस्त्र प्रहरीद्वारा कडाई

धेरै कमेन्ट गरिएको

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?