"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

दुर्घटनामा घाइते भएका सुनिलको मृत्यु

Khabar Raftar

असोज ०२ धनगढी । कैलालीको गेटामा स्कारपियो र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा घाइते भएका सुनिल डंगौराको मृत्यु भएको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक गोदावरी नगरपालिका वडा नम्बर–१ का सुनिल डंगौराको मृत्यु भएको प्रहरीले जानकारी गराएका हो ।

बुधबार गेटामा सुदूरपश्चिम प्रदेश ०१००१ च ४०४६ नम्बरको स्कारपियो र सुदूरपश्चिम प्रदेश०१ ०१२ प ५६३४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

डंगौराको उपचारका क्रममा मृत्यु भएको छ भने मोटरसाइकल पछाडि सवार महेन्द्र चौधरीको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी गराएको छ ।

स्कारपियो चालक गोदावरी नगरपालस्ीका वडा नम्बर–६ का ३४ वर्षीय भोजलाल चौधरीलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय मालाखेती प्रहरीका डिएसपी गंगाबहादुर थापाले जानकारी गराए ।

भर्खरै

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो
होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने
भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न
खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक
चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए
कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ
अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण
दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस
कञ्चनपुरको महेन्द्रनगर बजारमा अनुगमन, अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट
त्रिनगर नाकामा शसस्त्र प्रहरीद्वारा कडाई

धेरै कमेन्ट गरिएको

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?