"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

डोटीमा धारिलो खुकुरी प्रहार गर्ने दुई जना युवक पक्राउ

Khabar Raftar

असोज ०१ डोटी । डोटीको केदार देवताको धार्मिक मेलामा धारिलो हतियार खुकुरी प्रहार गर्ने दुई जना युवकलाई प्रहरीले पक्राउ परेको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय डोटीले चुरे गाउँपालिका वडा नम्बर ३ शान्तिपुरका २७ वर्षिय आदर्श बिक्रम बिष्ट र २२ वर्षिय पवन साँउदलाई भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

मंगलबार डेढ बजेको समयमा जोरायल गाउँपालिका वडा नम्बर ४ थलि स्थित केदार देवताको मन्दिरमा युवाहरुबिच झगडा हुँदा बिष्टले डोटी जोरायल गाउँपालिका वडा नम्बर ०४ काफली बस्ने २१ वर्षिय महेश बोहरा, युवराज बोहरा र किशोर बोहरालाई धारिलो हतियार खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक भीमलाल भट्टभराईले जानकारी गराए ।

उनका अनुसार पुजापाठ तथा धार्मिक मेलामा फोटो भिडियो खिच्ने विषयमा विवाद हुँदा झगडा हुंदा धारिलो हतियार खुकुरी प्रहार गरिएको थियो । खुकुरी प्रहार गरी फरार भएको भन्ने जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बिपिनगर डोटीबाट खटिएको प्रहरी टोलीले बिष्ट र साँउदलाई भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको उनले बताए ।

पक्राउ गरिएका विष्ट र साउँदमाथि आवश्यक अनुसन्धान भईरहेको र घाइते महेश र युवराजलाई थप उपचारको लागी सेती प्रादेशिक अस्पतालमा पठाइएको छ भने किशोरको सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र चनकट्टे जोरायलमा उपचार भईरहेको बताइएको छ ।

भर्खरै

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो
होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने
भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न
खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक
चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए
कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ
अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण
दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस
कञ्चनपुरको महेन्द्रनगर बजारमा अनुगमन, अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट
त्रिनगर नाकामा शसस्त्र प्रहरीद्वारा कडाई

धेरै कमेन्ट गरिएको

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?