"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

बाढिपीडितको उचित बयाबश्थापन गरौ

Khabar Raftar

हरेक बर्ष बाढीले विश्थापीत हुदै आएका बाढीपीडितहरुको उचित ब्याबश्थापन गर्न जरुरी छ । असारको बाढीले घरमा क्षति पु¥याए पछि विस्थापित भएका दोधारा चाँदनी नगरपालीका वडा नम्बर–३ पटेराखल्लाका बासिन्दा फेरि बाढीका कारण बिचल्लीमा परेका छन । असारमा क्षति भएको घर मर्मत गरेर राम्ररी बस्न नपाउका पटेराखल्लावासी फेरि विस्थापित भएका छन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

असार अन्तिम साताको भीषण वर्षासँगै जोगबुडा नदीमा आएको बाढी बस्तीमा पसेपछि पटेराखल्लाका २७ घर परिवार विस्थापित भएका थिए । करिब एक महिना सम्म उनीहरू नजिकैको जमुना आधारभूत विद्यालयमा बसेका थिए । बाढीले भत्केका घर मर्मत गरेर र हिलो हटाएर उनीहरू घरमा बस्न थालेको केही समयमा फेरी बिश्थापीत भएका छन । पटेराखल्लाका बासिन्दाको उचित ब्याबश्थापनमा राज्यले ध्यान दिन जरुरी छ ।

हरेक बर्ष बाढीका कारण विस्थापित हुदै आएका उनीहरुका पीडा राज्यले बुझ्न जरुरी छ । बाढीले खाद्यान्नसँगै लुगाकपडा र खेतीपाती सबै नोक्सान हुने गरेको तीतोे यथार्तलाई सम्बन्धीत निकायले बुझन जरुरी छ । बस्तीलाई सुरक्षित स्थानमा सारेर उनीहरुको पीडामा मलम लगाउन जरुरी छ । बाढीले विस्थापीत गर्ने कार्यलाई सदाका लागी बन्द गर्न जरुरी छ । बाढीका कारण विस्थापित भएका सबै क्षेत्रका बासिन्दाको उचित ब्याबश्था गरिनु पर्दछ ।

बाढीले क्षती पु¥याएका सबै नागरिकको राज्यले ब्याबश्थपन गर्न जरुरी छ । कैलाली कञ्चनपुर मात्र नभई देशभरका नागरिकले बाढी र पहिरोका कारण क्षेती बेहोर्नु परेको छ । उनीहरु सबैका पीडालाई बुझेर सरकारले विशेष योजना बनाएर काम गर्न जरुरी छ । वर्षा रोकिए पनि महिनौ दिन सम्म घर जान नसक्ने अबश्था रहेको छ ।

लामो समय पछि घर पर्किदा फेरी विश्थापीत हुने समस्या छ । त्यसैल बाढी सम्भावित क्षेत्रको पहिचान गरी त्यस्ता बस्तिहरुलाई स्थान्नतरण गर्न जरुरी छ । योजना सहीत बर्षौ देखि बाढीको समस्या झेल्दै आएका बाढिपीडितको उचित बयाबश्थापन गर्न जरुरी छ । उनीहरुले फेरी बाढीको समस्या झेल्न नहुने गरी बाढिपीडितको उचित बयाबश्थापन गरौ ।

भर्खरै

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो
होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने
भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न
खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक
चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए
कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ
अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण
दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस
कञ्चनपुरको महेन्द्रनगर बजारमा अनुगमन, अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट
त्रिनगर नाकामा शसस्त्र प्रहरीद्वारा कडाई

धेरै कमेन्ट गरिएको

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने

भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न

खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक

चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए

कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ

अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण

दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस