"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

दार्चुलाबाट ८ जना जुवाडे पक्राउ

Khabar Raftar

भदौ ३१ दार्चुला । दार्चुलाबाट प्रहरीले ८ जना जुवाडेलाई पक्राउ गरेको छ । गोबिन्द धानुकको घरबाट आइतबार ८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

उनिहरुलाई महाकाली नगरपालिका वडा नम्बर ४ खंलगा विद्यानगरका ५७ वर्षीय गोविन्द धानुकको घरबाट जुवा खेली रहेको अबश्थामा प्रहरीले पक्राउ गरेको हो ।

प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार उनीहरुलाई घरको माथिल्लो तल्लामा जुवातास खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले रंगेहात पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ९३ हजार २ सय २० नगद र १ गड्डी तास समेत बरामद गरिएको प्रहरीले जानकारी गराएको छ । प्रहरीले पक्राउ गरेकाहरुकोे नाम भेन खुलाएको छैन ।

भर्खरै

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो
होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने
भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न
खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक
चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए
कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ
अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण
दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस
कञ्चनपुरको महेन्द्रनगर बजारमा अनुगमन, अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट
त्रिनगर नाकामा शसस्त्र प्रहरीद्वारा कडाई

धेरै कमेन्ट गरिएको

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?