"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

लागु औषध खैरो हेरोईन सहित ४ जना पक्राउ

Khabar Raftar

भदौ ३० धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले लागु औषध खैरो हेरोईन सहित ४ जनालाई पक्राउ गरेको छ । आईतबार प्रहरी टोलीले धनगढी उप–महानगरपालिका वडा नंम्बर ०३ चटकपुरबाट २ ग्राम ६१ मिलिग्राम लागु औषध सहित ४ जनालाई पक्राउ गरेको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

कैलालीको टिकापुर नगरपालिका वडा नम्बर ०९ बस्ने २४ बर्षको सुमित थारुलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट शुद्ध तौल १ ग्राम ३१ मिलिग्राम लागु औषध खैरो हेरोईन सहित पक्राउ गरेको हो ।

कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्बर०३ मिलनचोक स्थित छिमेकी राष्ट्र भारतबाट नेपाल तर्फ आउदै गरेका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ०६ बस्ने ३२ बर्षको तेज भट्टराई, सोही ठाउँ बस्ने २७ बर्षको अमन बोहरा र बर्ष ३० को प्रमोद खड्कालाई शंका लागि चेकजाँच गर्दा तेज भटराईको साथबाट शुद्ध तौल १ ग्राम ३० मिलिग्राम लागु औषध खैरो हेरोईन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी गराएको हो ।

जम्मा २ ग्राम ६१ मिलिग्राम लागु औषध खैरो हेरोईन फेला पारी बरामद गरी चारै जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि हिरासत कक्षमा राखि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी गराएको हो ।

भर्खरै

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो
होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने
भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न
खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक
चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए
कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ
अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण
दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस
कञ्चनपुरको महेन्द्रनगर बजारमा अनुगमन, अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट
त्रिनगर नाकामा शसस्त्र प्रहरीद्वारा कडाई

धेरै कमेन्ट गरिएको

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?