"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

बैतडीमा हावाहुरीले भेटरेनरी अस्पताल भवनको छानो उडायो

Khabar Raftar

भदौ २९ बैतडी । बैतडीको पाटनस्थित भेटरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भवनको हावाहुरीले े छानो उडाएको छ । शुक्रबार बिहान ११ बजेतिर बर्षासंगै आएको हावाहुरीले चारकोठे भवनको छानो उडाएको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

भेटरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका नायब सुब्बा बिरसिंह महराले हावाहुरीले े छानो उडाएको जानकारी गराए । कार्यालय प्रमुख निवासको रुपमा प्रयोग भइरहेको भवनको छानो हावाहुरीले उडाएको उनले जानकारी गराए ।

भवनको छानो हावाहुरीले उडाए पछि भवनको पर्खालमा समेत समान्य क्षति पुगेको नायब सुब्बा महराले बताए । हावाहुरीले भवनमा झण्डै ८ लाख बराबरको क्षति भएको अनुमान गरिएको उनले जानकारी गराए ।

भर्खरै

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो
होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने
भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न
खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक
चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए
कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ
अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण
दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस
कञ्चनपुरको महेन्द्रनगर बजारमा अनुगमन, अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट
त्रिनगर नाकामा शसस्त्र प्रहरीद्वारा कडाई

धेरै कमेन्ट गरिएको

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?