"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

बर्षाका कारण बैतडीमा धानबालीमा क्षति

Khabar Raftar

भदौ २९ बैतडी । तीन दिनसम्म लगातार परेको बर्षाले बैतडीमा धानबालीमा क्षति पुर्याएको छ । बैतडीका विभिन्न स्थानमा लगाएको धानबालीमा बर्षाले क्षति पुर्याएको हो । बर्षाले पाक्नै लागेको धानबाली ढलेर नष्ट भएको पाटनका स्थानीय वसन्त पन्तले बताए । लगातारको बर्षासंगै आएको हावाहुरीले धानबालीमा क्षति पुर्याएको उनले बताए ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

बर्षाले धानबालीमा क्षति पुर्याए पछि यस बर्ष धान उत्पादनमा कमी आउने उनले बताए । पुर्चौंडी नगरपालिकाका विभिन्न ठाउँमा बर्षाले धानबालीमा क्षति पुर्याएको बताउदै उनले खोलामा आएको बाढी खेतमा पसेपछि धानबाली नष्ट भएको बताए । बैतडीमा पछिल्लो समयमा धानखेती हुने जमीन समेत घट्दै गएको बताए ।

कृषि गणनाको तथ्यांक अनुसार ५ हजार २ सय २५ हेक्टर जमीनमा मात्रै धानखेती हुने गरेको छ । ९ हजार हेक्टर जमीनमा धानखेती हुँदै आएको बैतडीमा धानखेती हुने जमीन घटेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।

पाटन नगरपालिका क्षेत्रको पाटन सेरा, डिलाशैनीको गोकुलेश्वर क्षेत्र, सिगासको ढुंगाड क्षेत्र, मेलौलीको सलेना, पञ्चेश्वरको महाकालीसंग जोडिएको क्षेत्र, दशरथचन्द नगरपालिकाको महाकालीसंग जोडिएको क्षेत्र, सुर्नयाको सुर्नया नदीसंग जोडिएको क्षेत्र, पुर्चौंडीको हाट क्षेत्रलाई धान पकेट क्षेत्रका रुपमा लिने गरिएको छ । यस बर्ष धान पकेट क्षेत्रमै बर्षाले असर पुर्याएको किसानहरुले बताएका छन् ।

भर्खरै

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो
होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने
भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न
खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक
चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए
कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ
अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण
दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस
कञ्चनपुरको महेन्द्रनगर बजारमा अनुगमन, अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट
त्रिनगर नाकामा शसस्त्र प्रहरीद्वारा कडाई

धेरै कमेन्ट गरिएको

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?