"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

लगातारको वर्षाले गोदावरीमा ४ घर भत्किए

Khabar Raftar

भदौ २९ धनगढी । बिहीबार देखिको लगातारको वर्षाले कैलालीको गोदावरीमा ४ वटा घर भत्किएका छन् । शुक्रबार लगातारको वर्षाले गोदावरी नगरपालिका वडा नम्बर– १ र ११ मा ४ वटा घर भत्किएका हुन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

लगातारको वर्षाका कारण गोदावरी नगरपालिका वडा नम्बर– १ वसन्तपुरको आदर्श टोलकी कलावती भट्टको घर भत्किएको वडा सदस्य गम्बिर साउँदले बताएका छन् ।

घर भत्किएपछि उनलाई सुरक्षित स्थानमा सारिएको उनले बताए । त्यस्तै लगातारको वर्षाले गोदावरी नगरपालिका वडा नम्बर– ११ गणेश मन्दिरमा रहेको नवराज पनेरुको घर भत्किएको छ ।

टिन र ढुङ्गाले बनेको कच्ची घरको दिवाल भत्किए पछि उनलाई आफन्त लाल मणी पनेरुको घरमा सारिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

त्यस्तै वडा नम्बर ११ गणेश टोलका देवराज ढोली र जोगी दमाइको घर पनि लगातारको वर्षाले भत्किएको छ । घर भत्किए पछि देवराजको परिवारलाई आफन्त राधिका ढोली र जोगीको परिवारलाई आफन्त मधुरा दमाइको घरमा सारिएको प्रशासनले जनाएको छ ।

भर्खरै

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो
होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने
भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न
खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक
चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए
कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ
अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण
दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस
कञ्चनपुरको महेन्द्रनगर बजारमा अनुगमन, अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट
त्रिनगर नाकामा शसस्त्र प्रहरीद्वारा कडाई

धेरै कमेन्ट गरिएको

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?