"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

धनगढी एयरपोर्टको गेटमा बोर्ड टाँसेर सरकार र नेतालाई ५ बुँदे आग्रह

Khabar Raftar

भदौ २७ धनगढी । सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले धनगढी विमानस्थलको गेटमा होर्डिङ बोर्ड टाँसर सरकार र नेताहरुलाई ५ बुँदे आग्रह गरेको छ । संघर्ष समितिले विभिन्न ५ बुँदे माग राख्दै एयरपोर्टको गेटको दुवैपट्टि होर्डिङ बोर्ड टाँसेर आग्रह गरेको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

होर्डिङ बोर्डमा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय विधेयक चालु संसद् अधिवेशनबाट पारित गर, ६ सय शय्याको अस्पतालका लागि बनेका संरचनामा तत्काल ३ सय शय्याको अस्पताल सञ्चालन गर, सुदूरपश्चिम प्रदेशमै मेडिकल पढाई कहिले पढ्न पाउने लगायतका माग लेखिएका छन् ।

त्यसैगरी तत्काल गेटामा मेडिकल पढाई हुने व्यवस्था गर, देशका ६ वटा प्रदेशमा २५ वटा भन्दा बढी मेडिकल कलेज, प्रतिष्ठान हुँदा सुदूरपश्चिम प्रदेशमा एउटा पनि नहुनुको दोष कसलाई दिने भनेर प्रश्न पनि गरिएको छ । संघर्ष समितिका संयोजक लोक राज पाण्डे (आगो) ले सुदूरपश्चिम प्रदेशमा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि भइरहेको आन्दोलनका कार्यक्रम अन्तरत एयरपोर्टको गेटमा बोर्ड लगाइएको बताए ।

उनले सुदूरपश्चिमबाट प्रधानमन्त्री, मन्त्री भएकाहरुबाटै बेवास्ता गरिएको बताए ।‘के सुदूरपश्चिमबाट कोही प्रधानमन्त्री भएको छैन ? के सुदूरपश्चिमबाट कोही मन्त्री भएको छैन ? यहाँबाट सांसद छैनन भनेर प्रश्न गर्नको लागि बोर्ड टासेको उनले बताए । एउटै भनाइ गेटामा तत्काल ३ सय शय्याको अस्पताल सञ्चालन गरिनु पर्छ भन्ने रहेको बताउदै उनले मेडिकल शिक्षा पढाई हुनुपने बताए । उनले विश्वविद्यालयको विधेयक पारित हुनुर्पर्ने पनि बताए ।

भर्खरै

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो
होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने
भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न
खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक
चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए
कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ
अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण
दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस
कञ्चनपुरको महेन्द्रनगर बजारमा अनुगमन, अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट
त्रिनगर नाकामा शसस्त्र प्रहरीद्वारा कडाई

धेरै कमेन्ट गरिएको

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?