"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

सरकार जनता प्रति गम्भिर हुन जरुरी

Khabar Raftar

सर्वाेच्च अदालतले गरेको एउटा फैसलाले नदी किनारका थुप्रै नागरिकको उठीबास हुने भएको छ । सरकारले लगाएको २० मिटरको मापदण्डमा थप २० मिटर भित्र संरचना निर्माण गर्न नदिनु भन्ने फैसलाले गर्दा थुप्रै नागरिकको उठिबास हुने भएको हो । सरकारको काम उठीबास गर्नु होईन । उठीबास भएकाहरुको ब्याबश्थापन गर्नु हो । नागरिकलाई राज्य त्यसैले चाहिन्छ । जमीन नभएकालाई जमीन, घर नभएकालाई घर दिने र खाना नभएकालाई खान र लगाउन दिने राज्यको दायीत्व हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

तर राज्य नागरिकका हक अधिकारका सवालमा चुक्दै आएको छ । जनतालाई समस्याग्रस्त बनाउदै आएको छ । सरकारलाई चाहिएको अबश्थामा दर्ता भएको जमीन पनि सरकारले लिने कुरा ठीक हो । तर नागरिकको ब्याबस्थापन गर्ने जिम्मेवारी पनि राज्यको हो । तर राज्यले दोहोरो भूमीका निर्बाह गर्दै आएको छ । एउटा सरकारले सुकुम्बासीलाई बसाउछ । घर दिन्छ , विद्यालय दिन्छ, पानी विजुली विद्यालय सबै दिन्छ तर अर्को सरकारले तीनै नागरिकको उठीबास लगाउछ ।

राज्यको यस्तो दोहोरो चरित्र बन्द गरिनु पर्छ । जमीन नभकाले जमीन, भर नभएकाले घर पाउनु पर्छ । त्यती मात्र नभई जनताले शिक्षा स्वाश्थ्य सबै कुरा पाउनु पर्छ । २० मीटर १२ मीटरका नाम्मा नागरिकको आबासको हक छिन्ने अधिकार सरकारसंग नभएकाले सरकार जनता प्रति जिम्मेवार बन्न जरुरीछ । ५ धुर १० धुरमा टहरो लगाएर बसेका नागरिकलाई सम्बन्धीत स्थानीय निकाय राज्यले बस्ने बाताबरण बनाउन जरुरी छ ।

अतिक्रमण गरेरै बनाएका भए पनि उनीहरुको ब्याबश्था गरेर मात्र काम गर्न जरुरी छ । विकासका लागी चौडाबाटा र खुल्ला खोला बग्न जरुरी छ । यसमा दुईमत छैन । तर बर्षौबर्ष देखि बस्दै आएका नागरिकको उचित बन्दोबस्त गरेर मात्र काम गर्नु जनताको सरकारको दायीत्व हुन आउछ । विका जनताका लागी भएकाले जनताको उठीबास लगाएर जनतालाई रुवाएर गरिने विकासको अर्थ नहुने हुँदा सरकार जनता प्रति गम्भिर हुन जरुरी छ ।

भर्खरै

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो
होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने
भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न
खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक
चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए
कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ
अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण
दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस
कञ्चनपुरको महेन्द्रनगर बजारमा अनुगमन, अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट
त्रिनगर नाकामा शसस्त्र प्रहरीद्वारा कडाई

धेरै कमेन्ट गरिएको

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?