"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

अछामको चौरपाटीमा मदिरा खोल्न व्यवसायीको दबाब

Khabar Raftar

भदौ २४ अछाम । अछामको चौरपाटी गाउँपालिकामा मदीरा खोल्न ब्याबसायीले दबाब दिएका छन । न्यून गुणस्तर भएका मदिरा खोल्ने नखोल्नेबारे गरिएको छलफलमा मदीरा खोल्न ब्याबसायीले दबाब दिएका हुन । गाउँपालिकाले बोलाएको सर्वदलीय बैठकमा आइतबार प्रतिबन्ध लगाइएको न्यून गुणस्तर भएका मदिराबारे छलफल गरिएको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

सर्वदलीय बैठकमा सहभागीहरुको मिश्रित धारणा आएको बताइएको छ । अधिकांश सहभागीहरुले मदिरा खोल्न पर्ने धारणा राखेका थिए भने केहीले मदिरा बिक्रि वितरणमा थप कडाइ गर्नु पर्ने धारणा राखेको सहभागीहरुले बताएका छन् ।
सर्वदलीय बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, मदिरा व्यापारी लगायत सरोकारवाला निकायहरुको सहभागीता रहेको बताइएको छ ।

राजनितिक दलका प्रतिनिधिले न्यून गुणस्तर भएका मदिरा खोल्नु पर्ने धारणा राखे पनि हस्ताक्षर गर्न भने नमानेको बताईएको छ । गाउँपालिका भित्रका मदिरा व्यवसायीले मदिरा खोल्नु पर्ने चर्को दबाब दिइरहेको बताईएको छ । सर्वदलीय बैठकमा कांग्रेस र नेकपा एमालले मदिरा नखोल्ने अडान लिएका छन् भने नेकपा माओवादीले पुरै खोल्नु पर्ने नभए बन्द गर्नुपर्ने धारणा राखेको बताइएको छ । नेकपा एकीकृत समाजवादीले पनि दोधारे धारणा राखेको बताइएको छ ।

भर्खरै

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा आह्वान
बाजुराका ६२ जनामा एचआइभी संक्रमण पुष्टि
नेपाल–भारत जोड्ने दार्चुलाको असिगडा मोटरेबल पुल निर्माणको कार्य सम्पन्न
कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन
नदीजन्य पदार्थको अबैध उत्खनन् गर्ने ८ जना ट्याक्टर चालक पक्राउ
सुदूरपश्चिम पदेशको गौरवको आयोजना सेती लोकमार्ग निर्माणको काम सुस्त गतीमा
डोटीको पूर्विचौकी गाउँपालीका वडा नम्बर–६ मा कांग्रेसका थापा विजयी
दार्चुलाको दुहुँ गाउँपालीका वडा नम्बर–५ मा कांग्रेसका कुँवर विजयी
कञ्चनपुरको भीमदत्त नगरपालीका वडा नम्बर–६ मा कांग्रेसका चन्द विजयी
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा एमालेकी भण्डारी विजयी

धेरै कमेन्ट गरिएको

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा आह्वान

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

bhandari

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा आह्वान

HIV-test-1-1726365594

बाजुराका ६२ जनामा एचआइभी संक्रमण पुष्टि

1111_20241202104109

नेपाल–भारत जोड्ने दार्चुलाको असिगडा मोटरेबल पुल निर्माणको कार्य सम्पन्न

chil2024-12-02-01-40-21

कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन

86

नदीजन्य पदार्थको अबैध उत्खनन् गर्ने ८ जना ट्याक्टर चालक पक्राउ

202412021234-dbecba35-23cc-4bcc-b320-1983da83ae4f

सुदूरपश्चिम पदेशको गौरवको आयोजना सेती लोकमार्ग निर्माणको काम सुस्त गतीमा

aaa

डोटीको पूर्विचौकी गाउँपालीका वडा नम्बर–६ मा कांग्रेसका थापा विजयी

ddd

दार्चुलाको दुहुँ गाउँपालीका वडा नम्बर–५ मा कांग्रेसका कुँवर विजयी