"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

वृद्धको हत्या गरी ढोकामा ताल्चा लगाएर भागेका श्रेष्ठ पक्राउ

Khabar Raftar

भदौ २४ धनगढी । डोटीको दीपायल सिलगढी नगरपालिका वडा नम्बर–६, सिलगढीका ७५ वर्षीय कालुसिंह विष्टको हत्यागरी ढोकामा ताल्चा लगाएर भागेका सरोबर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनकै घरभित्र वृद्धको हत्या गरिएको अवस्थामा भेटाए पछि खोजतलाश गर्दै जादा दीपायल सिलगढी नगरपालीका वडा नम्बर–६ सिलगढी बस्ने २२ वर्षीय सरोबर श्रेष्ठलाई पक्राउ गरेको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

परिवारका सदस्यहरूले बिहीबार बिहान विष्ट हराएको भन्दै प्रहरी कार्यालयमा दिएको जाहेरीका आधारमा प्रहरीले खोजतलास गर्ने क्रममा कालुसिंह विष्टको हत्यागरी उनी बस्ने घरकै कोठा भित्रै बाहिरबाट ढोकामा ताल्चा लगाएर भागेका श्रेष्ठलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक भट्टराईले जानकारी गराए ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक भीमलाल भट्टराईले शव सड्न लागेको अवस्थामा भेटिएको जानकारी गराए । हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरिएका दीपायल सिलगढी नगरपालीका वडा नम्बर–६ सिलगढी बस्ने २२ वर्षीय सरोबर श्रेष्ठले हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ । मृतक विष्टको आइतबार अन्त्येष्टि गरिएको छ ।

भर्खरै

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो
होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने
भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न
खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक
चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए
कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ
अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण
दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस
कञ्चनपुरको महेन्द्रनगर बजारमा अनुगमन, अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट
त्रिनगर नाकामा शसस्त्र प्रहरीद्वारा कडाई

धेरै कमेन्ट गरिएको

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?