"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

वृद्धको हत्या गरी ढोकामा ताल्चा लगाएर भागेका श्रेष्ठ पक्राउ

Khabar Raftar

भदौ २४ धनगढी । डोटीको दीपायल सिलगढी नगरपालिका वडा नम्बर–६, सिलगढीका ७५ वर्षीय कालुसिंह विष्टको हत्यागरी ढोकामा ताल्चा लगाएर भागेका सरोबर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनकै घरभित्र वृद्धको हत्या गरिएको अवस्थामा भेटाए पछि खोजतलाश गर्दै जादा दीपायल सिलगढी नगरपालीका वडा नम्बर–६ सिलगढी बस्ने २२ वर्षीय सरोबर श्रेष्ठलाई पक्राउ गरेको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

परिवारका सदस्यहरूले बिहीबार बिहान विष्ट हराएको भन्दै प्रहरी कार्यालयमा दिएको जाहेरीका आधारमा प्रहरीले खोजतलास गर्ने क्रममा कालुसिंह विष्टको हत्यागरी उनी बस्ने घरकै कोठा भित्रै बाहिरबाट ढोकामा ताल्चा लगाएर भागेका श्रेष्ठलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक भट्टराईले जानकारी गराए ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक भीमलाल भट्टराईले शव सड्न लागेको अवस्थामा भेटिएको जानकारी गराए । हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरिएका दीपायल सिलगढी नगरपालीका वडा नम्बर–६ सिलगढी बस्ने २२ वर्षीय सरोबर श्रेष्ठले हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ । मृतक विष्टको आइतबार अन्त्येष्टि गरिएको छ ।

भर्खरै

नर्सरी व्यवसायबाट मासिक ४० हजार बचत गर्दै धनगढीका सुरेश विश्वकर्मा
पञ्चेश्वर आयोजना अघि बढाउने सहमति
माओवादी केन्द्रले धनगढीमा ‘जनयुद्ध दिवस’ मनायो
कैलालीको जानकीले उत्पादन अनुसार अनुदान दिन थाले पछि उत्पानमा बृद्धी
व्यक्तिको जग्गामा निर्माणाधीन बाजुराको बुढिगंगा नगरपालीका वडा नम्बर ७ को भवन अलपत्र
सुप समावेशी विद्यालयका २ वटा कक्षा कोठा अपाङ्गतामैत्री बनाइए
अछामको बयलपाटा अस्पतालबारे संसद्मा ध्यानाकर्षण प्रस्ताव पेश
३० औ जनयुद्ध दिवसको हार्दिक मंगलमय शुभकामना
प्रदेशस्तरीय कृषि तथा पशुपन्छी मेलामा ३ करोडको कारोबार, २७ हजारले गरे अवलोकन
सम्झौता भएको २ बर्ष वित्यो ६ लेन सडकको गोदावरी क्षेत्रमा अझै स्ट्रिट लाइट जडान हुन सकेन

धेरै कमेन्ट गरिएको

नर्सरी व्यवसायबाट मासिक ४० हजार बचत गर्दै धनगढीका सुरेश विश्वकर्मा

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

download

नर्सरी व्यवसायबाट मासिक ४० हजार बचत गर्दै धनगढीका सुरेश विश्वकर्मा

pancheswar

पञ्चेश्वर आयोजना अघि बढाउने सहमति

1-5-1024x462

माओवादी केन्द्रले धनगढीमा ‘जनयुद्ध दिवस’ मनायो

gahu

कैलालीको जानकीले उत्पादन अनुसार अनुदान दिन थाले पछि उत्पानमा बृद्धी

budhiganga-7-bajura

व्यक्तिको जग्गामा निर्माणाधीन बाजुराको बुढिगंगा नगरपालीका वडा नम्बर ७ को भवन अलपत्र

sup-samabesi

सुप समावेशी विद्यालयका २ वटा कक्षा कोठा अपाङ्गतामैत्री बनाइए

BAYALPATA-HOSPITAL

अछामको बयलपाटा अस्पतालबारे संसद्मा ध्यानाकर्षण प्रस्ताव पेश

cropped-cropped-khabar-raftar-2.png

३० औ जनयुद्ध दिवसको हार्दिक मंगलमय शुभकामना