"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

मातृ र शिशु मृत्युदर न्यूनीकरणमा सहयोग गरौ

Khabar Raftar

अस्पतालमा सुत्केरी भएका महिलालाई सरकारले एक हजार रुपैयाँ भत्ता दिने गरेको छ । गर्भवतीहरू घरमै सुत्केरी नहोऊन् र जोखिममा नपरून भन्ने उदेश्यले सरकारले अस्पतालमा सुत्केरी भएका महिलालाई भत्ताको ब्याबश्था गरेको हो । सरकारको यस्तो ब्याबश्थाले अस्पतालमा सुत्केरी हुने महिलाहरुको संख्या बढेको छ भने आमा र बच्चा दुवैको ज्यान सुरक्षित पनि भएको छ । नेपालका सबै ठाउँमा बर्थिङ सेन्टर नभएकाले गाउँघरका स्वास्थ्य संस्थामा सुविधा नहुँदा केही बाध्यताहरु पनि छन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

दुर्गमका गर्भवती र सुत्केरीलाई सरकारले हेलिकोप्टर मार्फत निःशुल्क रुपमा उद्धारसमेत गर्दै आएको छ । मातृ र शिशुमृत्युदर घटाउन सरकारले गरेका यस्ता ब्याबश्थाहरुले धेरै महिला र बच्चाको ज्यान बाँचेको छ । सुत्केरी महिलालाई बच्चा जन्मिए पछि अस्पतालमै भत्ता दिने गरिने भए पनि कतिपय ठाउँमा त्यही भत्ता पनि उधारो अर्थात नदिने अबश्था छ । भत्ता एक हजार आउँदा जाँदाको खर्च दुई हजार हुने गरेका उदाहरणहरु पनि छन ।

२०३० सम्ममा मातृ मृत्युदर ७० प्रति एक लाख जीवित जन्म बनाउने लक्ष्य सरकारले लिएको छ । त्यो लक्ष्य पूरा गर्न सबै महिलालाई अस्पताल वा बर्थिङ सेन्टरमा सुत्केरी गराउने प्रबन्ध सरकारले मीलाएको छ । भत्ता र सुरक्षाको ब्याबश्था गरेर त्यसलाई प्रभावकारी बनाउन सरकार लागी परेको छ । तर सबैभन्दा महत्त्वपूर्ण कुरा चेतना भएकाले त्यसमा जोड दिन जरुरी छ । आफ्नै ज्यान जोखिममा नपार्न महिलालाई अस्पताल र बर्थिङ सेन्टरमा जान प्रेरित गरिनु पर्छ । गरिबीकै कारण कोही पनि अस्पतालबाट वञ्चित हुनु हुँदैन ।

गर्भवती भए देखि महिलाले गर्भ जाँच नियमित गराउनु पर्छ । नियमित जाँचबाट मात्रै बच्चा र आमाको स्वास्थ्य अवस्थाको जोखिम बारे जानकारी हुने भएकाले जोखिम न्यूनीकरण गर्न सकिन्छ । मातृ र शिशु मृत्युदर न्यूनीकरण गर्ने सरकारको लक्ष्यपूरा गर्न सहयोगी भूमीका निर्बाह गरौ ।

भर्खरै

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु
नागरिक र प्रहरीबीच मैत्रीपूर्ण व्यवहार हुन् जरुरी छ ः (डीआईजी) विक
भारतनीय सीमानाकामा लुटिँदै घर फर्किने नेपाली
कंचनपुरको सख्खा बन्दरगाह निर्माणस्थलबाट १ सय ९ वटा रूख चोरी निकासी
ढुङ्गाको मूर्ति बिक्री गरेर जीविका चलाउँदै कञ्चनपुरका ७३ वर्षीय विष्ट
स्थानीय सेवा ऐनको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना
कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ
डडेल्धुराको स्याउलेबजारमा ‘रिफ्रेस सेन्टर’ स्थापना
बजेट कार्यान्वयनमा ध्यान दिन जरुरी छ
सुदूरपश्चिमको धनगढीमा तीनदिने पत्रकारिता तथा सूचना प्रविधि तालिम सुरु

धेरै कमेन्ट गरिएको

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Dalit Jagdai

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु

Dambar Bk DIG Bajura

नागरिक र प्रहरीबीच मैत्रीपूर्ण व्यवहार हुन् जरुरी छ ः (डीआईजी) विक

sss

भारतनीय सीमानाकामा लुटिँदै घर फर्किने नेपाली

aaaaaa

कंचनपुरको सख्खा बन्दरगाह निर्माणस्थलबाट १ सय ९ वटा रूख चोरी निकासी

murti

ढुङ्गाको मूर्ति बिक्री गरेर जीविका चलाउँदै कञ्चनपुरका ७३ वर्षीय विष्ट

2

स्थानीय सेवा ऐनको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

pakrau-1

कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ

1

डडेल्धुराको स्याउलेबजारमा ‘रिफ्रेस सेन्टर’ स्थापना