"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

मातृ र शिशु मृत्युदर न्यूनीकरणमा सहयोग गरौ

Khabar Raftar

अस्पतालमा सुत्केरी भएका महिलालाई सरकारले एक हजार रुपैयाँ भत्ता दिने गरेको छ । गर्भवतीहरू घरमै सुत्केरी नहोऊन् र जोखिममा नपरून भन्ने उदेश्यले सरकारले अस्पतालमा सुत्केरी भएका महिलालाई भत्ताको ब्याबश्था गरेको हो । सरकारको यस्तो ब्याबश्थाले अस्पतालमा सुत्केरी हुने महिलाहरुको संख्या बढेको छ भने आमा र बच्चा दुवैको ज्यान सुरक्षित पनि भएको छ । नेपालका सबै ठाउँमा बर्थिङ सेन्टर नभएकाले गाउँघरका स्वास्थ्य संस्थामा सुविधा नहुँदा केही बाध्यताहरु पनि छन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

दुर्गमका गर्भवती र सुत्केरीलाई सरकारले हेलिकोप्टर मार्फत निःशुल्क रुपमा उद्धारसमेत गर्दै आएको छ । मातृ र शिशुमृत्युदर घटाउन सरकारले गरेका यस्ता ब्याबश्थाहरुले धेरै महिला र बच्चाको ज्यान बाँचेको छ । सुत्केरी महिलालाई बच्चा जन्मिए पछि अस्पतालमै भत्ता दिने गरिने भए पनि कतिपय ठाउँमा त्यही भत्ता पनि उधारो अर्थात नदिने अबश्था छ । भत्ता एक हजार आउँदा जाँदाको खर्च दुई हजार हुने गरेका उदाहरणहरु पनि छन ।

२०३० सम्ममा मातृ मृत्युदर ७० प्रति एक लाख जीवित जन्म बनाउने लक्ष्य सरकारले लिएको छ । त्यो लक्ष्य पूरा गर्न सबै महिलालाई अस्पताल वा बर्थिङ सेन्टरमा सुत्केरी गराउने प्रबन्ध सरकारले मीलाएको छ । भत्ता र सुरक्षाको ब्याबश्था गरेर त्यसलाई प्रभावकारी बनाउन सरकार लागी परेको छ । तर सबैभन्दा महत्त्वपूर्ण कुरा चेतना भएकाले त्यसमा जोड दिन जरुरी छ । आफ्नै ज्यान जोखिममा नपार्न महिलालाई अस्पताल र बर्थिङ सेन्टरमा जान प्रेरित गरिनु पर्छ । गरिबीकै कारण कोही पनि अस्पतालबाट वञ्चित हुनु हुँदैन ।

गर्भवती भए देखि महिलाले गर्भ जाँच नियमित गराउनु पर्छ । नियमित जाँचबाट मात्रै बच्चा र आमाको स्वास्थ्य अवस्थाको जोखिम बारे जानकारी हुने भएकाले जोखिम न्यूनीकरण गर्न सकिन्छ । मातृ र शिशु मृत्युदर न्यूनीकरण गर्ने सरकारको लक्ष्यपूरा गर्न सहयोगी भूमीका निर्बाह गरौ ।

भर्खरै

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो
होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने
भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न
खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक
चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए
कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ
अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण
दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस
कञ्चनपुरको महेन्द्रनगर बजारमा अनुगमन, अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट
त्रिनगर नाकामा शसस्त्र प्रहरीद्वारा कडाई

धेरै कमेन्ट गरिएको

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने

भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न

खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक

चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए

कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ

अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण

दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस