"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

प्रहरी उपरिक्षक विष्टद्वारा प्रहरी कार्यालयको निरीक्षण

Khabar Raftar

भदौ २२ धनगढी । कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर बिष्टले इलाका प्रहरी कार्यालय र प्रहरी चौकीको निरीक्षण गरेका छन् । एसपी बिष्टले शुक्रबार प्रहरी महानिरीक्षक आईजीपी बसन्तबहादुर कुँवरले स्थलगत निरीक्षण गर्न लागेको टीकापुरमा रहेको प्रहरी चौकी सत्ती सहितका केही कार्यालयको निरीक्षण गरेका हुन् । बिष्टले इलाका प्रहरी कार्यालय भजनी र इलाका प्रहरी कार्यालय पृथ्वीपुरको समेत निरीक्षण गरेका हुन् ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

प्रहरी चौकी र इलाका प्रहरी कार्यालय निरीक्षण गर्दै एसपी बिष्टले लागुऔषध दुर्व्यशनी, चोरी तस्करी नियन्त्रण तथा अन्य सामाजिक अपराध नियन्त्रणमा विशेष ध्यान दिएर काम गर्न निर्देशन दिएका छन् । उनले कसैको दबाब र प्रभावमा नपर्न आग्रह गर्दै कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्न समेत प्रहरी अधिकृत तथा कर्मचारीलाई निर्देशन दिएका हुन । ‘थोरै जनशक्तिमा धेरै र राम्रो काम गरेर परिणाम देखाउनुपर्ने चुनौती रहेको बिष्टले बताए ।

‘चोरी, तस्करी नियन्त्रण, लागुऔषध दुव्र्यशनी एवंम् समाजमा भइरपरी आउने अन्य अपराधिक गतिविधी नियन्त्रण गर्ने प्रहरीको मुख्य दायित्व भएको बताउदै उनले सबैले आ–आफ्नो ठाउँबाट कुशलतापूर्व जिम्मेवारी निभाउनु पर्ने बताए । उनले चोरी, तस्करी तथा अपराधिक क्रियाकलाप नियन्त्रण गर्न खरो रुपमा काम गर्न समेत निर्देशन दिए ।

बिष्टले आफ्नो क्षेत्रमा शान्ति, सुरक्षा कायम गर्न र आम नागरिकलाई सुरक्षाको प्रत्याभूती गराउन राम्रो काम गर्ने कुरामा आदेश नपर्खिन सुझाव दिए । स्थलगत निरीक्षणका क्रममा प्रहरी कार्यालयले जनशक्तिको अभावमा कार्यसम्पादनमा भोग्नुपरेका समस्या र चुनौतीका विषयमा समेत प्रहरी उपरीक्षक बिष्टलाई जानकारी गराएका थिए ।

भर्खरै

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो
होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने
भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न
खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक
चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए
कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ
अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण
दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस
कञ्चनपुरको महेन्द्रनगर बजारमा अनुगमन, अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट
त्रिनगर नाकामा शसस्त्र प्रहरीद्वारा कडाई

धेरै कमेन्ट गरिएको

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?