"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

गौरीगंगाको नुक्लिपुर सामुदायिक होमस्टेमा १२ प्रकारका थारु खाना

Khabar Raftar

भदौ २१ धनगढी । थारु खानाको प्रचार प्रसारको लागि अटवारी अग्रासन कार्यक्रम गरिने भएको छ । यही भदौ २४ गतेको दिन नुक्लिपुर सामुदायिक होमस्टे र गाउँ समाजको संयुक्त आयोजनामा गौरीगंगा नगरपालिका वडा नम्बर १० मा भव्य रुपमा अटवारी अग्रासन र विभिन्न सांस्कृतिक कार्यक्रम हुने नुक्लिपुर सामुदायिक होमस्टेका अध्यक्ष दिनेश दहीतले जानकारी गराए ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

अग्रासन कार्यक्रममा एकै साथ १२ प्रकारका थारु खानाको एकै ठाउँमा स्वाद लिन सकिने उनले जानकारी गराए । कार्यक्रमा सांस्कृतिक विभिन्न एकल डान्स, सखिया नाच, महालोक गायक मनि राम चौधरी , अन्य थारु मोडेलहरुको समेत प्रस्तुति रहने उनले बताए ।

त्यस्तै खानपिनमा अन्डिक रोटि,फुलौरी,खरिया,खुर्मा, घोङ्घी,लोकल मन्च्छी सिध्रा, सुरिक सिकार, लोकल मुर्गा,ढुसापोई लगयातका थारु खानाका परिकार सस्तो मुल्यमा पाईने होमस्टेका अध्यक्ष दहितले जानकारी गराए । हामस्टेको प्रचार प्रसार र थारु खानाको प्रबर्द्धन गर्न उक्त कार्यक्रमको आयोजना गरिएको उनले बताए ।

अटवारी पर्वलाई थारु समुदायले एक विशेष पर्वका रुप लिने गरेको बताउदै उनले यही विशेष दिनलाई झन विशेष बनाउन कार्यक्रमको आयोजना गरिएको जानकारी गराए ।

भर्खरै

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा आह्वान
बाजुराका ६२ जनामा एचआइभी संक्रमण पुष्टि
नेपाल–भारत जोड्ने दार्चुलाको असिगडा मोटरेबल पुल निर्माणको कार्य सम्पन्न
कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन
नदीजन्य पदार्थको अबैध उत्खनन् गर्ने ८ जना ट्याक्टर चालक पक्राउ
सुदूरपश्चिम पदेशको गौरवको आयोजना सेती लोकमार्ग निर्माणको काम सुस्त गतीमा
डोटीको पूर्विचौकी गाउँपालीका वडा नम्बर–६ मा कांग्रेसका थापा विजयी
दार्चुलाको दुहुँ गाउँपालीका वडा नम्बर–५ मा कांग्रेसका कुँवर विजयी
कञ्चनपुरको भीमदत्त नगरपालीका वडा नम्बर–६ मा कांग्रेसका चन्द विजयी
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा एमालेकी भण्डारी विजयी

धेरै कमेन्ट गरिएको

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा आह्वान

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

bhandari

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा आह्वान

HIV-test-1-1726365594

बाजुराका ६२ जनामा एचआइभी संक्रमण पुष्टि

1111_20241202104109

नेपाल–भारत जोड्ने दार्चुलाको असिगडा मोटरेबल पुल निर्माणको कार्य सम्पन्न

chil2024-12-02-01-40-21

कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन

86

नदीजन्य पदार्थको अबैध उत्खनन् गर्ने ८ जना ट्याक्टर चालक पक्राउ

202412021234-dbecba35-23cc-4bcc-b320-1983da83ae4f

सुदूरपश्चिम पदेशको गौरवको आयोजना सेती लोकमार्ग निर्माणको काम सुस्त गतीमा

aaa

डोटीको पूर्विचौकी गाउँपालीका वडा नम्बर–६ मा कांग्रेसका थापा विजयी

ddd

दार्चुलाको दुहुँ गाउँपालीका वडा नम्बर–५ मा कांग्रेसका कुँवर विजयी