"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

गौरीगंगाको नुक्लिपुर सामुदायिक होमस्टेमा १२ प्रकारका थारु खाना

Khabar Raftar

भदौ २१ धनगढी । थारु खानाको प्रचार प्रसारको लागि अटवारी अग्रासन कार्यक्रम गरिने भएको छ । यही भदौ २४ गतेको दिन नुक्लिपुर सामुदायिक होमस्टे र गाउँ समाजको संयुक्त आयोजनामा गौरीगंगा नगरपालिका वडा नम्बर १० मा भव्य रुपमा अटवारी अग्रासन र विभिन्न सांस्कृतिक कार्यक्रम हुने नुक्लिपुर सामुदायिक होमस्टेका अध्यक्ष दिनेश दहीतले जानकारी गराए ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

अग्रासन कार्यक्रममा एकै साथ १२ प्रकारका थारु खानाको एकै ठाउँमा स्वाद लिन सकिने उनले जानकारी गराए । कार्यक्रमा सांस्कृतिक विभिन्न एकल डान्स, सखिया नाच, महालोक गायक मनि राम चौधरी , अन्य थारु मोडेलहरुको समेत प्रस्तुति रहने उनले बताए ।

त्यस्तै खानपिनमा अन्डिक रोटि,फुलौरी,खरिया,खुर्मा, घोङ्घी,लोकल मन्च्छी सिध्रा, सुरिक सिकार, लोकल मुर्गा,ढुसापोई लगयातका थारु खानाका परिकार सस्तो मुल्यमा पाईने होमस्टेका अध्यक्ष दहितले जानकारी गराए । हामस्टेको प्रचार प्रसार र थारु खानाको प्रबर्द्धन गर्न उक्त कार्यक्रमको आयोजना गरिएको उनले बताए ।

अटवारी पर्वलाई थारु समुदायले एक विशेष पर्वका रुप लिने गरेको बताउदै उनले यही विशेष दिनलाई झन विशेष बनाउन कार्यक्रमको आयोजना गरिएको जानकारी गराए ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभा सदस्यका लागि ल्यापटप खरिद गर्ने
कैलाली र कञ्चनपुरबाट अवैध सामान बरामद
भालुको आक्रमणबाट श्रीमान् श्रीमती घाइते
डडेल्धुरामा ७१ जना नयाँ क्षयरोगका बिरामी भेटिए
आर्थिक अभावका कारण मृगौला पीडित बोहराको उपचारमा समस्या
गोदावरीमा सवारी दुर्घटना हँुदा ४ जना घाइते
बाजुराको लक्ष्मी माध्यमिकविद्यालय, पहिरोको उच्च जोखिममा
नर्सरी व्यवसायबाट जीविकोपार्जन
रोग लाग्न थाले पछि मौलिक खाना खोज्दै
मानव बेचबिखन अन्त्यका लागि नीतिगत संवाद

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभा सदस्यका लागि ल्यापटप खरिद गर्ने

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Pradesh-sabha-sadasya

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभा सदस्यका लागि ल्यापटप खरिद गर्ने

1

कैलाली र कञ्चनपुरबाट अवैध सामान बरामद

bhalu_2fd3b4e6_1662386377632_sc_cmprsd_75

भालुको आक्रमणबाट श्रीमान् श्रीमती घाइते

chhyarog

डडेल्धुरामा ७१ जना नयाँ क्षयरोगका बिरामी भेटिए

Sundarsingh-Bohara-1742867188

आर्थिक अभावका कारण मृगौला पीडित बोहराको उपचारमा समस्या

accdent

गोदावरीमा सवारी दुर्घटना हँुदा ४ जना घाइते

school_

बाजुराको लक्ष्मी माध्यमिकविद्यालय, पहिरोको उच्च जोखिममा

2

नर्सरी व्यवसायबाट जीविकोपार्जन