"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

गोदावरी नगरपालिकाले मानव बेचबिखन तथा ओसारपसार विरुद्धको अभियान सेभहाउसमा मनायो

Khabar Raftar

भदौ २० धनगढी । कैलालीको गोदावरी नगरपालिकाले मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १८ औं राष्ट्रिय दिवस अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसमा मनाएको छ । २०६४ साल भाद्र २० गते देखि बालबालिका बेचबिखन विरुद्धको दिवसलाई राष्ट्रिय दिवसको रूपमा मनाइदै आएकोमा नगरपालीकाले १८ औं राष्ट्रिय दिवस महिला तथा बालबालिका सेभ हाउसमा मनाएको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि २००२ नेपाल सरकारले अनुमोदन भएको दिनमा यो दिवस मनाइँदै आएको छ । हरेक प्रकारको मानव वेचविखन अझ विशेष गरी बालबालिका र किशोरीहरूको बढ्दो बेचबिखन न्यूनीकरण गर्दै लैजान सरकारले विभिन्न चेतनामूलक कार्यक्रम संचालन गरिरहेको छ । बिभिन्न कार्यक्रम, र्याली र सभाहरु मार्फत मानव वेचविखन रहित नेपालका लागी पैरवी गरिदै आएको छ ।

मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ र नियमावली २०६४ बनेको छ । तर, उक्त ऐन तथा नियमावलीको उचित कार्यान्वयन नुहँदा महिला बेचबिखन विरुद्धको काम पूर्ण रुपमा सफल हुन सकेको छैन् । त्यसैगरी कार्यक्रममा ज्योती समुदायिक विकास सेवा नेपालले पनि बालबालिकालाई जनचेतना मुलक कार्यहरूसँगै फलफुल वितरण गरेको छ । गोदावरी नगरपालिकाले शैक्षिक सामाग्री बितरण गरेको छ ।

गोदावरी नगरपालिकाले सेभहाउसमा रहेका बालबालिकाका आवश्यकतासँगै शिक्षा स्वास्थ्य पोषण तथा संञ्चालनका लागि बर्षेनी ५ लाख बितरण गर्दै आएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख गोदावरी धामी खत्रीले जानकारी गराईन । तिनै तहका सरकारको प्रतिवद्धता मानव वेचविखन विरुद्ध सबैको एक्यबद्धता” भन्ने मूल नाराका साथ मनाईएको दिवसका अबसरमा आयोजीत कार्यक्रम् गोदावरी नगरपालिकाकी उप–प्रमुख शारदा देवि रोकायाको सभापतित्वमा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरी दत्त भट्ट रहेका थिए भने अतिथीहरुमा नगर प्रवक्ता गोपाल दत्त भट्ट, कार्यपालिका सदस्य चन्द्रा भूल,ज्योती समुदायिक विकास सेवा नेपालका प्रतिनिधि, इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी लगायत महिला शाखा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक दान सिंह भण्डारीले गोदावरी नगर पालिका भित्र मानव बेचबिखन कसरी हुने गरेको छ भन्ने विषयमा जानकारी गराएका थिए ।

गोदावरी नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा द्वारा आयोजित कार्यक्रममा सेभहाउसका बालबालिकालाई खाजासँगै अन्य क्रियाकलाप पनि गराइएको थियो । कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त भट्टले मानब बेचबिखन गम्भिर अपराध भएकाले यसलाई रोक्न सबैले लाग्नु पर्ने बताए । बालबालिकालाई ललाई फकाई तेस्रो मुलुकसम्म पुर्याउने कार्य नेपालमा मात्र नभएर बिश्वका धेरै मुलुकमा हुने गरेको बताउदै उनले यस्ता समस्याहरुको सबै मीलेर समाधान गरिनु पर्ने बताए ।

सहयोगी संस्था तथा नेपाल प्रहरीले गरेको कार्यप्रति आफू खुसी भएको बताउदै उनले मानव बेचविघन रोक्न अझै सक्रीय भूमीका निर्बाह गर्न आग्रह गरे । त्यसैगरी उप प्रमुख शारदा देवी रोकायाले सुदूरपश्चिम प्रदेशको ब्यापारिक तथा सबैको पाईक पर्ने ठाउँमा अनैतिक क्रियाकलापलाई रोक्नका लागि दैनिक जसो नेपाल प्रहरीले उत्कृष्ठ काम गर्दै आएको बताईन । अत्तरियाका बिभिन्न ठाउँमा देह ब्यापार हुदै आएको अबश्थामा प्रहरीको कार्य प्रति आफु खुसी भएको बताईन ।

भर्खरै

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा आह्वान
बाजुराका ६२ जनामा एचआइभी संक्रमण पुष्टि
नेपाल–भारत जोड्ने दार्चुलाको असिगडा मोटरेबल पुल निर्माणको कार्य सम्पन्न
कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन
नदीजन्य पदार्थको अबैध उत्खनन् गर्ने ८ जना ट्याक्टर चालक पक्राउ
सुदूरपश्चिम पदेशको गौरवको आयोजना सेती लोकमार्ग निर्माणको काम सुस्त गतीमा
डोटीको पूर्विचौकी गाउँपालीका वडा नम्बर–६ मा कांग्रेसका थापा विजयी
दार्चुलाको दुहुँ गाउँपालीका वडा नम्बर–५ मा कांग्रेसका कुँवर विजयी
कञ्चनपुरको भीमदत्त नगरपालीका वडा नम्बर–६ मा कांग्रेसका चन्द विजयी
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा एमालेकी भण्डारी विजयी

धेरै कमेन्ट गरिएको

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा आह्वान

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

bhandari

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा आह्वान

HIV-test-1-1726365594

बाजुराका ६२ जनामा एचआइभी संक्रमण पुष्टि

1111_20241202104109

नेपाल–भारत जोड्ने दार्चुलाको असिगडा मोटरेबल पुल निर्माणको कार्य सम्पन्न

chil2024-12-02-01-40-21

कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन

86

नदीजन्य पदार्थको अबैध उत्खनन् गर्ने ८ जना ट्याक्टर चालक पक्राउ

202412021234-dbecba35-23cc-4bcc-b320-1983da83ae4f

सुदूरपश्चिम पदेशको गौरवको आयोजना सेती लोकमार्ग निर्माणको काम सुस्त गतीमा

aaa

डोटीको पूर्विचौकी गाउँपालीका वडा नम्बर–६ मा कांग्रेसका थापा विजयी

ddd

दार्चुलाको दुहुँ गाउँपालीका वडा नम्बर–५ मा कांग्रेसका कुँवर विजयी