"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

गोदावरी नगरपालिकाद्वारा प्लास्टिकको प्रतिबन्धमा कडाई

Khabar Raftar

भदौ २० धनगढी । कैलालीको गोदावरी नगरपालिकाले प्लास्टिकको प्रतिबन्धमा कडाइ गर्न लागेको छ । गोदावरीले नगरपालिका क्षेत्रमा प्लास्टिकका झिल्ली, झोला तथा अन्य बस्तुहरू प्रयोग, बिक्री–वितरणमा कडाइ गर्न लागेको हो । प्लास्टिकजन्य बस्तुमा प्रतिबन्ध सम्बन्धी ऐन, २०८० लाई पूर्ण पालना गर्ने नगरपालिकाले बताएको छ । नगरपालिका क्षेत्रमा प्लास्टिक जन्य बस्तुको प्रयोगमा रोक लगाइएको सुरुमा एक महिनाको सूचना सार्वजनिक गरिएको बताईएको छ । दोस्रो पटक १५ दिनको सूचना सार्वजनिक गरिएको बताखईएको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

२०८१ भदौ १७ गतेबाट नियमित बजार अनुगमन थालिएको नगरपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख सुलोचना कुमारी खड्काले बताइन् । उनले तीन दिन देखि नियमित बजार अनुगमन गर्दै आएको जानकारी गराईन । केही क्षेत्रमा मात्र प्लास्टिकका बस्तुहरू फेला परेको बताउदै उनले अहिले जफत नगरेको बताईन । सुरुमा एक महिना, दोस्रो पटक १५ दिनको सूचना जारी गरेको बताउदै उनले सूचनाका आधारमा व्यापारीहरूले प्लास्टिकका बस्तुहरू प्रयोग गर्न छोडेको बताईन । अहिले अनुगमन गरेर सम्झाउने काम गरेको उनले बताईन । गोदावरी नगरपालिकाले दुई समूहमा बजारको अनुगमन गर्दै आएको उनले बताईन ।

प्लास्टिकका बस्तुहरू प्रयोग भए–नभएको र व्यापारिक फर्महरू दर्ता भए–नभएको अनुगमनका क्रममा हेर्ने गरेको उनले बताईन । आगामी दिनमा पनि निरन्तर रूपमा बजार अनुगमन गर्नेउनले बताईन । प्रतिबन्धीत प्लास्टिकका बस्तुहरू फेला परेमा जफत गर्ने र प्रयोग गर्नेलाई कारबाही समेत गर्ने तयारी गरिएको उनले जानकारी गराईन । ४० माइक्रोन भन्दा कमका झोलाहरू, डिस्पोजेबल वस्तुहरू जस्तै कप, थाल, गिलास, कचौरा, चम्चा, आदि, रेस्टुरेन्ट, होटेलहरूमा खानाको प्याकिङका लागि प्रयोग गरिने प्लास्टिकका सामानहरू लगाएतमा प्रतिबन्ध लगाइएको उनले बताईन । नगरपालिकाले प्लास्टिकको ठाउँमा कपडा तथा अन्य बस्तुको प्रयोग गर्न भनेको बताउदै उनले प्लास्टिकका व्यापारीहरूलाई समेत नगरपालिकाले त्यही सुझाव दिएको बताइन् ।गोदावरी नगरपालिकाद्वारा प्लास्टिकको प्रतिबन्धमा कडाई भदौ २० धनगढी ।

कैलालीको गोदावरी नगरपालिकाले प्लास्टिकको प्रतिबन्धमा कडाइ गर्न लागेको छ । गोदावरीले नगरपालिका क्षेत्रमा प्लास्टिकका झिल्ली, झोला तथा अन्य बस्तुहरू प्रयोग, बिक्री–वितरणमा कडाइ गर्न लागेको हो । प्लास्टिकजन्य बस्तुमा प्रतिबन्ध सम्बन्धी ऐन, २०८० लाई पूर्ण पालना गर्ने नगरपालिकाले बताएको छ । नगरपालिका क्षेत्रमा प्लास्टिक जन्य बस्तुको प्रयोगमा रोक लगाइएको सुरुमा एक महिनाको सूचना सार्वजनिक गरिएको बताईएको छ । दोस्रो पटक १५ दिनको सूचना सार्वजनिक गरिएको बताखईएको छ । २०८१ भदौ १७ गतेबाट नियमित बजार अनुगमन थालिएको नगरपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख सुलोचना कुमारी खड्काले बताइन् ।

उनले तीन दिन देखि नियमित बजार अनुगमन गर्दै आएको जानकारी गराईन । केही क्षेत्रमा मात्र प्लास्टिकका बस्तुहरू फेला परेको बताउदै उनले अहिले जफत नगरेको बताईन । सुरुमा एक महिना, दोस्रो पटक १५ दिनको सूचना जारी गरेको बताउदै उनले सूचनाका आधारमा व्यापारीहरूले प्लास्टिकका बस्तुहरू प्रयोग गर्न छोडेको बताईन । अहिले अनुगमन गरेर सम्झाउने काम गरेको उनले बताईन । गोदावरी नगरपालिकाले दुई समूहमा बजारको अनुगमन गर्दै आएको उनले बताईन । प्लास्टिकका बस्तुहरू प्रयोग भए–नभएको र व्यापारिक फर्महरू दर्ता भए–नभएको अनुगमनका क्रममा हेर्ने गरेको उनले बताईन । आगामी दिनमा पनि निरन्तर रूपमा बजार अनुगमन गर्नेउनले बताईन ।

प्रतिबन्धीत प्लास्टिकका बस्तुहरू फेला परेमा जफत गर्ने र प्रयोग गर्नेलाई कारबाही समेत गर्ने तयारी गरिएको उनले जानकारी गराईन । ४० माइक्रोन भन्दा कमका झोलाहरू, डिस्पोजेबल वस्तुहरू जस्तै कप, थाल, गिलास, कचौरा, चम्चा, आदि, रेस्टुरेन्ट, होटेलहरूमा खानाको प्याकिङका लागि प्रयोग गरिने प्लास्टिकका सामानहरू लगाएतमा प्रतिबन्ध लगाइएको उनले बताईन । नगरपालिकाले प्लास्टिकको ठाउँमा कपडा तथा अन्य बस्तुको प्रयोग गर्न भनेको बताउदै उनले प्लास्टिकका व्यापारीहरूलाई समेत नगरपालिकाले त्यही सुझाव दिएको बताइन् ।

भर्खरै

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो
होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने
भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न
खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक
चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए
कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ
अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण
दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस
कञ्चनपुरको महेन्द्रनगर बजारमा अनुगमन, अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट
त्रिनगर नाकामा शसस्त्र प्रहरीद्वारा कडाई

धेरै कमेन्ट गरिएको

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने

भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न

खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक

चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए

कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ

अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण

दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस