"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

जिल्ला प्रहरी कार्यालय, कैलालीमा मोबाइल लैजान प्रतिबन्ध

Khabar Raftar

भदौ २० धनगढी । जिल्ला प्रहरी कार्यालय, कैलालीमा प्रवेश गर्ने सेवाग्राहीले मोबाइल लैजान प्रतिबन्ध लगाईएको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीमा पहिलो पटक मोबाईल फोन लैजान प्रतिबन्ध लगाईएको हो । प्रवेशद्वारमा सेवाग्राहीले मोबाइल छोड्ेर जानु पर्ने नयाँ नियम बनाइएको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

जिल्ला प्रहरी कार्यालय कैलालीको प्रमुखमा प्रहरी उपरीक्षक पदमबहादुर विष्ट आएपछि सेवाग्राहीलाई मोबाईल लैजान प्रतिबन्ध लगाईएको हो । सेवा ग्राही मात्र नभई पत्रकारहरुले समेत मोबाईल लैजान प्रतिबन्ध लगाईए पछि सेवाग्राही तथा धनगढीका पत्रकारहरूले उक्त विषय प्रति असन्तुष्टि जनाएका भए पनि जिल्ला प्रहरी कार्यालय, कैलालीको प्रवेशद्वारमा मोबाइल राख्नुपर्ने बाध्यताको अन्त्य भएको छैन् ।

नेपाल पत्रकार महासङ्घ, कैलालीका अध्यक्ष हिमालय जोशीले जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक पदमबहादुर विष्टलाई भेटेर उक्त गुनासो राखेको बताए । उनले पत्रकार साथीहरूले पनि जिल्ला प्रहरीको गेटमा मोबाइल छोड्नु पर्ने रहेछ भनेर कुरा राखेको बताए । प्रहरीमा दिनुपर्ने प्रमाणहरू समेत फोनमा हुने भएकाले गेटमा मोबाइल छोड्नुपर्ने नियम हटाउनु पर्ने पर्ने माग राख्दा हटाउछु भन्ने जवाफ दिएको अध्यक्ष जोशीले बताए ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख प्रहरी उपरीक्षक विष्टले महिला, बालबालीका तथा जेष्ठ नागरिक शाखाबाट तस्विर तथा भिडिओहरू बाहिरीएकाले कार्यालयमा सेवाग्राहीलाई फोनमा प्रतिबन्ध गरिएको बताएको समेत उनले जानकारी गराए । नेपाल प्रहरीका सह–प्रवक्ता एसएसपी विश्व अधिकारीले सुरक्षाका दृष्टिकोणले संवेदनशील लागेपछि कार्यालय प्रवेश गर्दा सेवाग्राहीबाट प्रहरीले फोन माग्ने गरेको बताए ।

उनले सुरक्षासँगका विषयहरू संवेदनशील हुने बताउदै कतिपयले भित्रको फोटोहरू खिच्ने, बाहिर प्रकाशित गर्ने गरेकाले सुरक्षाको दृष्टिकोणले फोन राख्ने गरेको बताए । हेटक्वाटर भित्र फोन लैजान बन्द गरिएको बताउदै उनले जिल्लामा धेरै कडाइ नगर्नु पर्ने बताए ।

भर्खरै

नीजि विद्यालयलाई नियमन गरौ
मानव स्वाश्थ्यसंग खेल्बाड गर्नेलाई कारबाही गरौ
मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो
गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ
कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार
बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन
छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती
बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने
कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति
डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ

धेरै कमेन्ट गरिएको

नीजि विद्यालयलाई नियमन गरौ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

नीजि विद्यालयलाई नियमन गरौ

cropped-cropped-khabar-raftar-2.png

मानव स्वाश्थ्यसंग खेल्बाड गर्नेलाई कारबाही गरौ

1

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

baniya

गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ

hasiya-750x430

कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार

FInal-5-copy-1744970514

बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन

aaaaaaa-4

छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती

Vitamin-Final-5-1744976321

बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने