"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

जबरजस्तीकरणीको आरोपमा बैतडीको स्वास्थ्यचौकीका कर्मचारी पक्राउ

Khabar Raftar

भदौ २० बैतडी । जवजस्तीकरणीको आरोपमा एक जना स्वास्थ्यकार्यालयका कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । बैतडीको सिगास गाउँपालिका वडा नम्बर २ बस्ने ४१ वर्षीय स्वास्थ्यकर्मी जनकसिह धामीलाई जबरजस्तीकरणीको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

बुधबार ३१ बर्षीय एक जना महिलाले धामीले आफु माथि जवजस्तीकरणी गरेको जाहेरीका आधारमा उनलाइ बुधबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी गराएका हुन । उनले सिगास गाउँपालिका अन्र्तगत रहेर स्वास्थ्य संस्थामा काम गर्ने धामीलाई पक्राउ गरिएको जानकारी गराए । धामीलाई इलाका प्रहरी कार्यालय पाटनमा राखेर अनुसन्धान भइरहेको उनले जानकारी गराए ।

महिलाले केही दिन पहिले पनि स्वास्थ्यकर्मी धामीले आफुमाथि हातपात गरेको भन्दै गाजरी प्रहरीमा निवेदन दिएको बताईएको छ । स्थानीय र जनप्रतिनिधीहरुले उक्त बिषय मिलाएको बताइएको छ । धामीले विभिन्न प्रलोभनमा पारि पटक–पटक जबरजस्तीकरणी गरेको पीडित युवतीको आरोप छ ।

पीडित युवती अविवाहित र स्वास्थ्यकर्मी समेत रहेको बुझिएको छ । पक्राउ गरिएका धामी विवाहित भएको बुझिएको छ । पीडितले दिएको जाहेरीका आधारमा धामीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय, पाटनको हिरासतमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भर्खरै

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो
होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने
भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न
खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक
चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए
कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ
अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण
दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस
कञ्चनपुरको महेन्द्रनगर बजारमा अनुगमन, अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट
त्रिनगर नाकामा शसस्त्र प्रहरीद्वारा कडाई

धेरै कमेन्ट गरिएको

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?