"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

भौतिक पूर्वाधार र प्रवर्द्धनमा साढे पाँच करोड खर्च

No data was found

Khabar Raftar

भदौ १७ धनगढी । सुदूरपश्चिम प्रदेशमा पर्यटन विकास कार्यक्रम अन्तर्गत भौतिक पुर्वाधार र प्रवर्द्धनमा साढे पाँच करोड खर्च गरिएको छ । गत आर्थिक बर्षमा सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको पर्यटन विकास कार्यक्रम कार्यान्वयन ईकाइले साढे पाँच करोड खर्च गरेको हो ।

No data was found

भौतिक पूर्वाधार अन्तरगत पर्यटकीय आवास गृह,अपिनप्पा संरक्षण क्षेत्रमा एक तले भवन निर्माण, गोदावरीको रामजानकी मन्दिरको लेन्टर,शिवपुरी धामको ट्रस निर्माण, बेहडाबाबाको ४ वटा कलात्मक ढोका निर्माण, मालिकाअर्जुनमा यात्रु प्रतिक्षालय को ट्रस निर्माण गरिएको इकाइका डवल बहादुर बोहराले बताए ।

परशुरामधाममा पानीको फोहरा निर्माण ,चिडिया ताल घोडाघोडीमा पर्यटकीय पदमार्ग, टिकापुरमा डल्फिन अवलोकन आउने पर्यटकका लागि आवास गृह निर्माण,टिकापुरमै होम कुण्ड निर्माण,गोदावरीे ४ मा गाजरी झर्नामा पर्यटकीय पदमार्ग निर्माण गरिएको छ ।

कञ्चनपुरको भम्किने धामको मन्दिरमा लेन्टर फिनिसिङ र गौरीगंगा १ मोहन्यालमा धार्मिक वनमा पर्यटकिय पार्क निर्माण गरिएको उनले वताए । त्यस्तै पर्यटन प्रर्बदनमा डडेल्धुरा देखि खप्तड सम्म साइकल यात्रा, खानिडाँडा देखि डडेल्धुरा सम्म साइकल यात्रा झिग्रानामा ७ दिने नेचर गाइड तालिम,घोडाघोडी र कञ्चनपुरको पुरैना तालमा चरा अवलोकन अध्ययन भ्रमण गरिएको उनले बताए ।

होटल आतिथ्यता तालिम तथा अवलोकन भ्रमण,मायाको चिनो झोला उत्पादन तयारी तथा वितरणका काम गरिएको उनले बताए । बजेट बढी विनियोजन गर्रिएको भए पनि इविडिङ गर्दा घटेर आउनाले साढे पाँच करोडले गर्नुपर्ने काम अपुग भएको उनले जानकारी गराए ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ