"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

शित भण्डारलाई बन्द हुन नदिऔ

Khabar Raftar

किसानहरुले भोग्दै आएका समस्याहरुलाई मध्यनजर गर्दै कैलालीको घोडाघोडी नगरपालीका वडा नम्बर १० पहलमानपुरमा निर्माण गरिएको शीतभण्डार बन्द हुने अबश्थामा पुगेको छ । शित भण्डार बन्द भए किसानहरुले अझै समस्या भोग्नु पर्ने भएकाले यसको संरक्षण गर्न जरुरी छ । विसं २०७७ साल फागुन देखि सुदूरपश्चिम मोहन्याल कृषी तथा पशुपालन व्यवसाय प्रालिले सञ्चालनमा ल्याएको शीतभण्डारले क्षमता अनुसारको कृषी उपज पाउन सकेको छैन भने आर्थिक अभावका कारण बन्द हुने अबश्थामा रहेको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

यसलाई सञ्चालनमा समस्या आएकाले प्रदेश सरकारले दुईपटक बजेट विनीयोजीत गर्दा पनि कानुनी जटील्ताका कारण उपयोग गर्न नपाएको अबश्था छ । त्यसैले कानुनी जटील्ता हटाएर भए पनि अर्थात सरकारी स्वामीत्वमा लिएर भए पनि एक मात्र शित भण्डारलाई बचाउन जरुरी छ । तीन हजार मेट्रिक टन क्षमता भएको प्रदेशकै सबैभन्दा ठुलो शीतभण्डारलाई कसरी चलाउन सकिन्छ सम्बन्धीत निकायले सोच्न जरुरी छ । तीनवटा च्याम्बर मध्ये एउटा च्याम्वरमा मात्र भण्डारण गरिएको छ भने बाँकी दुई वटा खाली अवस्थामा रहेका छन् ।

सुरुको वर्षदेखि हालसम्म किसानका उत्पादनहरु भण्डारण गरिदै आएका पनि छन । शीतभण्डारको क्षमता अनुसार उत्पादित बस्तु भण्डारण नहुँदा खर्च धान्न धौँधौँ भइरहेकाले र ५ करोड भन्दा बढि ऋण भएकाले समस्या भएको छ । शीतभण्डारमा क्षमता अनुसार भण्डारण गर्न नपाउँदा बैंकको किस्ता तिर्न समस्या भएको छ । किसानहरूकै पैसाबाट चलिरहेको कोल्डस्टोरलाई दुर्गामी रुपमा सञ्चालन गर्न किसानहरुकै साथ सहयोग आवश्यक भए पनि सरकारले पनि यसको स्वामीत्व लिन जरुरी छ ।

कैलाली, कञ्चनपुर, डडेल्धुरा लगायतका जिल्लाबाट फलफुल, तरकारी शीतभण्डारमा भण्डारण हुने गरेकाले सरकारले स्वामीत्व लिन जरुरी छ । किसानले गरेका उत्पान सुरक्षित शीतभण्डारमा राख्न पाउने सुविधालाई ध्यानमा राखी प्रदेश सरकारले जिम्मेवारी लिन जरुरी छ । प्रदेश सरकार र स्थानीय सरकारले शित भण्डारका लागी बजेटको ब्याबश्था गर्न जरुरी छ । एक मात्र शित भण्डारलाई बन्द हुन नदिन सबै सरोकारवालाहरु जिम्मेवारीका साथ लाग्न जरुरी छ । शित भण्डारलाई बन्द हुन नदिन अर्थको ब्याबश्था गर्न जरुरी छ ।

भर्खरै

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा आह्वान
बाजुराका ६२ जनामा एचआइभी संक्रमण पुष्टि
नेपाल–भारत जोड्ने दार्चुलाको असिगडा मोटरेबल पुल निर्माणको कार्य सम्पन्न
कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन
नदीजन्य पदार्थको अबैध उत्खनन् गर्ने ८ जना ट्याक्टर चालक पक्राउ
सुदूरपश्चिम पदेशको गौरवको आयोजना सेती लोकमार्ग निर्माणको काम सुस्त गतीमा
डोटीको पूर्विचौकी गाउँपालीका वडा नम्बर–६ मा कांग्रेसका थापा विजयी
दार्चुलाको दुहुँ गाउँपालीका वडा नम्बर–५ मा कांग्रेसका कुँवर विजयी
कञ्चनपुरको भीमदत्त नगरपालीका वडा नम्बर–६ मा कांग्रेसका चन्द विजयी
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा एमालेकी भण्डारी विजयी

धेरै कमेन्ट गरिएको

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा आह्वान

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

bhandari

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा आह्वान

HIV-test-1-1726365594

बाजुराका ६२ जनामा एचआइभी संक्रमण पुष्टि

1111_20241202104109

नेपाल–भारत जोड्ने दार्चुलाको असिगडा मोटरेबल पुल निर्माणको कार्य सम्पन्न

chil2024-12-02-01-40-21

कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन

86

नदीजन्य पदार्थको अबैध उत्खनन् गर्ने ८ जना ट्याक्टर चालक पक्राउ

202412021234-dbecba35-23cc-4bcc-b320-1983da83ae4f

सुदूरपश्चिम पदेशको गौरवको आयोजना सेती लोकमार्ग निर्माणको काम सुस्त गतीमा

aaa

डोटीको पूर्विचौकी गाउँपालीका वडा नम्बर–६ मा कांग्रेसका थापा विजयी

ddd

दार्चुलाको दुहुँ गाउँपालीका वडा नम्बर–५ मा कांग्रेसका कुँवर विजयी