"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

धनगढीको एसटिएस सिनेमा हलमा भोली गाईजात्रा शोे हुने

Khabar Raftar

भदौ १५ धनगढी । धनगढीस्थित एसटिएस सिनेमा हल धनगढीमा गाईजात्रा शो हुने भएको छ । भोलि साँझ ५ बजे देखि ८ बजे सम्म सञ्चालन हुने शो का लागि टिकट मूल्य ५ सय रुपैयाँ तोकिएको छ । उक्त शोमा सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख व्यक्तिहरु, जनप्रतिनिधि लगायतका व्यक्तिहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

गाईजात्रा शोमा राजनीति अस्थिरता, भाषा, कला, संस्कृति, विकृति, विसङ्गति लगायतका विभिन्न समसामयिक विषयवस्तु समेटिएको सरस्वती भट्टले बताइन् । शोको माध्यमबाट दर्शकलाई वर्तमान समाजका विविध पक्षहरूको चित्रण प्रस्तुत गर्ने उद्देश्य रहेको उनले बताइन् ।

पत्रकार सम्मेलन गर्दै आयोजकले उक्त शोको टेलर पनि सार्वजनिक गरेको थियो । जसमा विविध विषय वस्तुहरूको झलक देखाइएको थियो । गाईजात्रा शो काठमाडौँ लगायतका क्षेत्रमा पहिले देखि नै हुने गरेको भए पनि धनगढीमा पहिलो पटक हुन लागेको हो । यसले समाजका विभिन्न पक्षहरूको चित्रण गर्ने र सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ ।

भर्खरै

बझाङका पत्रकार सिंह माथि चक्कु प्रहार
नगर प्रमुख भट्टद्धारा ६ लेन सडकमा लगाउन थालिएको तारजालीको अनुगमन
चरा अवलोकनका लागि महत्वपूर्ण गन्तव्य बन्दै धनगढीको जाखोर ताल
शुक्लाफाँटामा पाँच वर्ष एउटै विद्यालयमा बिताएका शिक्षकको सरुवा गरिने
अर्जुन ट्रफी विजेता खेलाडीहरुलाई अत्तरियामा सम्मान
कञ्चनपुरबाट ८ किलो चरेस सहित २ जना पक्राउ
अवैध उत्खनन् रोकौ, चुरे बचाऔ
कैलालीका १२ घर विपन्न परिवारका लागि आवास निर्माण
ऐतिहासिक गर्भादरबारको संरक्षण गरौ
डोटीमा बालुवा बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

aaaaaa

बझाङका पत्रकार सिंह माथि चक्कु प्रहार

tr

नगर प्रमुख भट्टद्धारा ६ लेन सडकमा लगाउन थालिएको तारजालीको अनुगमन

jjj

चरा अवलोकनका लागि महत्वपूर्ण गन्तव्य बन्दै धनगढीको जाखोर ताल

suklafata

शुक्लाफाँटामा पाँच वर्ष एउटै विद्यालयमा बिताएका शिक्षकको सरुवा गरिने

samman

अर्जुन ट्रफी विजेता खेलाडीहरुलाई अत्तरियामा सम्मान

charesh

कञ्चनपुरबाट ८ किलो चरेस सहित २ जना पक्राउ

cropped-cropped-khabar-raftar-2.png

अवैध उत्खनन् रोकौ, चुरे बचाऔ

abas

कैलालीका १२ घर विपन्न परिवारका लागि आवास निर्माण