"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

अखिल नेपाल महिला संघ क्रान्तिकारी शुदूरपश्चिम प्रदेशको प्रथम भेला सम्पन्न

Khabar Raftar

धीरज प्रपाला,भदौ १५ कञ्चनपुर । अखिल नेपाल महिला संघ क्रान्तिकारी शुदूरपश्चिम प्रदेशको प्रथम भेला तथा प्रशिक्षण कन्चनपुरको महेन्द्रनगरमा सम्पन्न भएको छ्र । यही भाद्र १४ गतेका दिन अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य पवित्रा सीको अध्यक्षता र नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भरत सी को प्रमुख आतिथ्यतामा शुदूरपश्चिम प्रदेशको प्रथम भेला तथा प्रशिक्षण सम्पन्न भएको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रिय अध्यक्ष बन्धु सीको विशिष्ट आतिथ्यता तथा अन्य अतिथिहरु पार्टी केन्द्रिय सदस्यहरु समर सी, बिपी सी बिराट र कमल सी लगायत पार्टी केन्द्रिय प्रतिनिधि समिति सदस्य र अन्य जनबर्गीय संगठन÷मोर्चाका केन्द्रिय स्तरका नेताहरुको उपस्थितिमा शुदूरपश्चिम प्रदेशको प्रथम भेला तथा प्रशिक्षण सम्पन्न भएको हो ।

उक्त कार्यक्रमा सय जना भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन कमरेड सुनिता सीले गरेकी थिइन । महिला संघको प्रथम प्रदेश भेलालाइ सम्बोधन गर्दै संघकी केन्द्रिय अध्यक्ष बन्धु सीले महिला अधिकारको सुनिश्चितता समाजबादी राज्य ब्यवस्थाले मात्रै ग्यारेन्टी गर्ने भएकाले दलाल पुजिबादका बिरुद र समाजबाद स्थापनाका लागि सम्पूर्ण क्षेत्र र उत्पीडित समुदायका महिलाहरु एकजुट हुनुपर्ने बताईन ।

त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि पार्टीका स्थायी समिति सदस्य भरत सीले ५१% भन्दा बढी महिला जनसंख्या भएको देशमा महिला उत्पीडन हुनुमा दलाल पुजीबादी राज्य व्यवस्थाको प्रमुख दोष भएको बताए । पार्टीको आगामी कार्यनीतिको बारेमा थप प्रशिक्षण गर्नु हुदै उनले एकीकृत जनक्रान्तिले नेपालको राजनीति संकटलाइ हल गर्न नेपाली बिशेषताको समाजबाद आबश्यक रहेको बताए ।

उक्त भेलाले कमरेड पवित्रा सी सुदूरपश्चिम प्रदेश इन्चार्ज रहने गरी कमरेड सुनिता सीको संयोजकत्वमा १३ सदस्यीय प्रदेश कमिटी निर्वाचित गरेको छ । निर्वाचित सम्पूर्ण महिला सदस्यहरुलाई सुभकामना तथा बधाई मन्तब्य दिदै पार्टी केन्द्रीय सदस्य तथा कन्चनपुर जिल्ला इन्चार्ज बिराट सीले सम्पूर्ण महिलाहरुलाई भ्रष्ट दलाल पुजीबादी सत्ताको बिरुद्दमा र समाजवाद प्राप्तिको निमित्त सङ्गठित भएर संघर्षमा होमिन निर्देशन दिएका थिए ।

भर्खरै

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा आह्वान
बाजुराका ६२ जनामा एचआइभी संक्रमण पुष्टि
नेपाल–भारत जोड्ने दार्चुलाको असिगडा मोटरेबल पुल निर्माणको कार्य सम्पन्न
कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन
नदीजन्य पदार्थको अबैध उत्खनन् गर्ने ८ जना ट्याक्टर चालक पक्राउ
सुदूरपश्चिम पदेशको गौरवको आयोजना सेती लोकमार्ग निर्माणको काम सुस्त गतीमा
डोटीको पूर्विचौकी गाउँपालीका वडा नम्बर–६ मा कांग्रेसका थापा विजयी
दार्चुलाको दुहुँ गाउँपालीका वडा नम्बर–५ मा कांग्रेसका कुँवर विजयी
कञ्चनपुरको भीमदत्त नगरपालीका वडा नम्बर–६ मा कांग्रेसका चन्द विजयी
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा एमालेकी भण्डारी विजयी

धेरै कमेन्ट गरिएको

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा आह्वान

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

bhandari

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा आह्वान

HIV-test-1-1726365594

बाजुराका ६२ जनामा एचआइभी संक्रमण पुष्टि

1111_20241202104109

नेपाल–भारत जोड्ने दार्चुलाको असिगडा मोटरेबल पुल निर्माणको कार्य सम्पन्न

chil2024-12-02-01-40-21

कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन

86

नदीजन्य पदार्थको अबैध उत्खनन् गर्ने ८ जना ट्याक्टर चालक पक्राउ

202412021234-dbecba35-23cc-4bcc-b320-1983da83ae4f

सुदूरपश्चिम पदेशको गौरवको आयोजना सेती लोकमार्ग निर्माणको काम सुस्त गतीमा

aaa

डोटीको पूर्विचौकी गाउँपालीका वडा नम्बर–६ मा कांग्रेसका थापा विजयी

ddd

दार्चुलाको दुहुँ गाउँपालीका वडा नम्बर–५ मा कांग्रेसका कुँवर विजयी