"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

गोदावरी धाममा २८ लाख ५० हजारको लागतमा संस्कारशाला निर्माण

Khabar Raftar

भदौ १४ धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–४ स्थित गोदावरी धाममा नवनिर्मित संस्कार शालाको उद्घाटन गरिएको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

शुक्रबार गोदावरी नगपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले नवनिर्मित संस्कार शाला भवनको उद्घाटन गरेका हुन् । अन्तिम संस्कार सम्पन्न गर्न सहज होस् भन्ने उद्देश्यले संस्कारशालाको निर्माण गरिएको नगरप्रमुख भट्टले बताए ।

हत्तिनाथ निर्माण सेवाले २८ लाख ५० हजारमा गत फागुनमा भवनको ठेक्का लिएको उनले जानकारी गराए । गोदावरीधाम विकास समितिका अध्यक्ष पदमराज जोशीले अब संस्कारशाला बनेपछि बाहिरबाट आउनेलाई विविध संस्कार गर्न सहज हुने बताए ।

भर्खरै

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो
होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने
भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न
खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक
चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए
कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ
अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण
दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस
कञ्चनपुरको महेन्द्रनगर बजारमा अनुगमन, अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट
त्रिनगर नाकामा शसस्त्र प्रहरीद्वारा कडाई

धेरै कमेन्ट गरिएको

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?