"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

संसदीय दलको नेता पुनः खगराज भट्टलाई बनाउने माओवादी केन्द्रको निर्णय

No data was found

Khabar Raftar

भदौ १४ धनगढी । सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता पुनः खगराज भट्टलाई बनाउन माओवादी केन्द्रले निर्णय गरेको छ । माओवादी केन्द्रीय तथा प्रदेश पदाधिकारी र केन्द्रीय समितिको धनगढीमा भएको परामर्श बैठकमा भट्टलाई पुनः संसदीय दलको नेता बनाउने माओवादी केन्द्रले निर्णय गरेको हो ।

No data was found

बैठकपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश संसदीय दलको नेता भट्टलाई बनाउने निर्णय भएको स्पष्ट पारेका थिए । भट्ट २०७९ सालको निर्वाचन पछि माओवादी केन्द्र प्रदेश संसदीय दलको नेता चयन भएका थिए । तर, गत वर्ष उनलाई हटाएर मान बहादुर धामीलाई दलको नेता चयन गरिएको थियो । सुदूरपश्चिम प्रदेश सभामा माओवादी केन्द्रका सभामुख सहित ११ जना प्रदेश सभा सदस्य रहेका छन् ।

माओवादी केन्द्र प्रदेश संसदीय दलमा सुरुदेखि नै दुई धार देखिँदै आएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकारले राम्रो काम गर्न थालेपछि एमाले र काँग्रेसले अत्तालिएर नयाँ गठबन्धन बनाएको आरोप लगाएका छन । आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचार बिरुद्ध कडाई गरेपछि काँग्रेस र एमालेको सरकार बनेको उनले बताउका थिए । अध्यक्ष प्रचण्डले काँग्रेस र एमालेले व्यापारीको घरमा बसेर मध्यरातीमा नयाँ सरकार बनाएको समेत दाबी गरेका थिए ।

दुई तिहाईको दम्भमा चलेको वर्तमान सरकार गलत बाटोमा गइरहेको समेत उनले बताएका थिए । सरकार नसच्चिए सडक आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका अध्यक्ष प्रचण्डले सडक आन्दोलनको अवस्था आएमा बंगलादेशको जस्तो स्थिति सिर्जना हुने हेक्का राख्न सरकारलाई सुझाएका थिए ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ