"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

पहिरोले बाजुराको कवाडी नदी थुनियो, सतर्कता अपनाउन आग्रह

Khabar Raftar

भदौ १४ बाजुरा । बाजुराको हिमाली गाउँपालिका वडा नम्बर २ रुम्दिमा गएकोे पहिरोले कवाडी नदि थुनिए पछि आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ । शुक्रवार बिहान करिब १० बजेको समयमा रुम्दिमा गएको सुख्खा पहिरोले कवाडी नदि थुनिए पछि आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

खोलामा एक्कासी अत्याधिक मात्रामा पानीको बहाव घटेपछि स्थानीयबासीले त्रसित हुदैँ प्रहरीलाई खबर गरेको बताईएको छ । सुख्खा पहिरोले थुनिएको खोलामा करिब १२ बजेसम्म केहि पानीको सतह बढेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । पहिरोले हिमाली गाउँपालिका २, ४ र ५ लगायतका वडाका अधिकांश वस्तीहरु डुवानको उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ ।

खोलामा करिब ८० प्रतिशत घटेको पानीको सतह केहि बढेपनि जोखिम भने कायमै रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक रबिन्द्रसिंह कार्कीले बताए । अहिले प्रहरीको टोलि पनि सम्बन्धित क्षेत्रमा खटिएको र आसपासका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको उनले बताए ।

त्यसैगरी हिमाली गाउँपालिकाले पनि रुम्दिमा गएको पहिरोले कवाडी खोला थुनिए पछि आसपासका बासीन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरेको छ । गाउँपालिकाले सूचना जारी गर्दै कवाडी र कर्णाली नदिमा कुनै पनि समयमा पानीको बहाव बढ्न सक्ने हुँदा आसपासका बासीन्दाहरुलाई सजग रहन अुनरोध गरेको हो ।

भर्खरै

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा आह्वान
बाजुराका ६२ जनामा एचआइभी संक्रमण पुष्टि
नेपाल–भारत जोड्ने दार्चुलाको असिगडा मोटरेबल पुल निर्माणको कार्य सम्पन्न
कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन
नदीजन्य पदार्थको अबैध उत्खनन् गर्ने ८ जना ट्याक्टर चालक पक्राउ
सुदूरपश्चिम पदेशको गौरवको आयोजना सेती लोकमार्ग निर्माणको काम सुस्त गतीमा
डोटीको पूर्विचौकी गाउँपालीका वडा नम्बर–६ मा कांग्रेसका थापा विजयी
दार्चुलाको दुहुँ गाउँपालीका वडा नम्बर–५ मा कांग्रेसका कुँवर विजयी
कञ्चनपुरको भीमदत्त नगरपालीका वडा नम्बर–६ मा कांग्रेसका चन्द विजयी
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा एमालेकी भण्डारी विजयी

धेरै कमेन्ट गरिएको

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा आह्वान

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

bhandari

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा आह्वान

HIV-test-1-1726365594

बाजुराका ६२ जनामा एचआइभी संक्रमण पुष्टि

1111_20241202104109

नेपाल–भारत जोड्ने दार्चुलाको असिगडा मोटरेबल पुल निर्माणको कार्य सम्पन्न

chil2024-12-02-01-40-21

कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन

86

नदीजन्य पदार्थको अबैध उत्खनन् गर्ने ८ जना ट्याक्टर चालक पक्राउ

202412021234-dbecba35-23cc-4bcc-b320-1983da83ae4f

सुदूरपश्चिम पदेशको गौरवको आयोजना सेती लोकमार्ग निर्माणको काम सुस्त गतीमा

aaa

डोटीको पूर्विचौकी गाउँपालीका वडा नम्बर–६ मा कांग्रेसका थापा विजयी

ddd

दार्चुलाको दुहुँ गाउँपालीका वडा नम्बर–५ मा कांग्रेसका कुँवर विजयी