भदौ १४ कञ्चनपुर । कञ्चनपुरमा एक जना युवक मृत अवस्थामा भेटिएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका वडा नम्बर–७ कञ्चभोजस्थित सडक छेउमा अर्जुन सुनार मृत अवस्थामा भेटिएका हुन् ।
कञ्चभोजका २६ वर्षीय अर्जुन सुनार आज शुक्रबार मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी गराएको हो । यस विषमा थप अनुसन्धान भइरहेको जिल्ला प्हरी कार्यालय कञ्चनपुरले जानकारी गराएको छ ।
Post Views: 59