"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

स्थिर सरकारका लागि कांग्रेस र एमालेको गठबन्धन बनेको हो ः परराष्ट्र मन्त्री राणा

Khabar Raftar

भदौ १३ धनगढी । परराष्ट्रमन्त्री आरजु राणा देउवाले स्थिर सरकारका लागि नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन बनेको बताएकी छन् । विहीबार प्रेस युनियनले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन् । सरकार अस्थिर हुँदा विकासले गति लिन नसकेको बताउदै उनले जनताको समृद्धिको चाहाना पूरा हुन कांग्रेस र नेकपा एमालेको गठबन्धन बनेको बताईन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

धेरै युवाहरु विदेश पलायन भएको बताउदै उनले सबै कुरालाई मध्यनजर गर्दै विकासको लक्ष्यमा पुग्नका लागी स्थिर सरकारआवश्यक भएकाले कांग्रेस र नेकपा एमालेको गठबन्धन बनेको बताईन । सरकारले सुशासन कायम गर्न गम्भीर भएर दुईटा ठूला दल मीलेर सरकार बनाएको बताउदै उनले सरकार २०८४ सम्मै जाने बताईन ।

मन्त्री देउबाले अहिलेको सरकारको एउटा उद्देश्य संविधान संशोधन भएको बताउदै उनले संविधानको मूलभूत सिद्धान्त भने परिवर्तन नहुने बताईन । प्रधानमन्त्री केपी शर्मा ओलीले महिलालाई प्रधानमन्त्री बनाउन चाहन्छु भनेको र धेरैले तपाईं बन्नुहुन्छ भनेर अनुमान गरेका छन् नी ? भनेर पत्रकारले सोधेको जिज्ञासाको उत्तर दिदै उनले अनुसानमा चल्ने पार्टी भएकाले पार्टीभित्र धेरै जना प्रधानमन्त्री बन्न योग्य नेताहरु भएको बताईन ।

बाहिर जेजस्तो भए पनि पार्टीभित्र आफ्नो हैसियतबारे जानकारी भएको बताउदै प्रधानमन्त्रीले आफ्नै पार्टीका महिलालाई प्रधानमन्त्री बनाउने कुरा गर्नुभएको हुन सक्ने बताईन । परराष्ट्रमन्त्री बनेको छोटो समयमै नेपाललाई सबै देशले सहयोग गर्न चाहेको मन्त्री राणाले बताईन ।

भर्खरै

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो
होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने
भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न
खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक
चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए
कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ
अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण
दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस
कञ्चनपुरको महेन्द्रनगर बजारमा अनुगमन, अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट
त्रिनगर नाकामा शसस्त्र प्रहरीद्वारा कडाई

धेरै कमेन्ट गरिएको

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?