"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

बझाङबाट बेपत्ता भएका ३ जना बालिका डडेल्धुरामा भेटिए

Khabar Raftar

साउन २२ बझाङ । बझाङबाट बेपत्ता भएका ३ जना बालिका डडेल्धुरामा भेटिएका छन् ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

जयपृथ्वी नगरपालिका वडा नम्बर–७ छ्यालाकी १६ वर्षीया रजनी विक, १५ वर्षीया निरा विक र अन्दाजी १३ वर्षीया अनिशा विक सोमबार डडेल्धुरामा भेटिएका हुन् ।

तीनै जना डडेल्धुराको भातकाडामा हिँडिरहेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी गराएको छ ।

उनीहरु आइतबार साउन २० गते विद्यालय जान्छु भनि घरबाट हिँडेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी गराएको छ ।

भर्खरै

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो
होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने
भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न
खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक
चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए
कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ
अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण
दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस
कञ्चनपुरको महेन्द्रनगर बजारमा अनुगमन, अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट
त्रिनगर नाकामा शसस्त्र प्रहरीद्वारा कडाई

धेरै कमेन्ट गरिएको

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?