"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

गोदावरी नगरपालिकामा एउटा वडा थपेर १३ वटा वडा बनाउन माग

Khabar Raftar

भरत दास,असार १० अत्तरीया । गोदावरी नगरपालिकामा एउटा वडा थपेर १३ वटा वडा बनाउन माग गरिएको छ । वुडितोला ,समाडिगडा वाँसपानी ,भ्यागुतेपानी, डाडागाउँ ,भरपुर ,वनदेवी गोदावरी वजार ,सलानिगडा ,दोगेडा ,तखेरा दामदरे, सिमलगोरी ,अमलसेनी ,फुलवस्ती ,काठा पदेनी ,काफलपानी ,मल्लोगैरिडा लगायतका क्षेत्रका टोल गाउँ समेटेर एउटा वडा थपेर १३ वटा वडा बनाउन माग गरिएको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

माग गरिएको १३ औ वडाको सिमाना पूर्वमा चुरे गाउपालिकाको वडा नम्बर ५ र वडा नम्बर ४ को चौकीभावर पश्चिम गोदावरी नगरपालिका वडा नम्बर ३ र वडा नम्बर १२ र चुरे गाउपालिका वडा नम्बर ५ उत्तर चुरे गाउपालिका वडा नम्बर ५ माङग्रेढुंगा दक्षिणमा वडा नम्बर ४ को बास्कोटा खैराना वेलपानी र वडा नम्बर २ सिमा भित्र अन्दाजी क्षेत्रफल नगरपालिकाको करिब २० प्रतिशत भुभाग समेटिएको हुने बताईएको छ ।

माग गरिएको १३ औ वडामा धार्मिक पर्यटन क्षेत्र ८ वटा सामुदायिक विधालत ६ वटा सामुदायिक वन २ वटा झर्ना ताल तलैया, २ वटा शक्ति पिठ, २० वटा बजार क्षेत्र, २ वटा सरकारी फार्म, १ वटा मनोरञ्जन, ४ वटा पर्यटन र अन्दाजी ५ हजार हेक्टर क्षेत्रफल रहेको बताइएको छ ।

१३ औ वडा माग संघर्ष समितिका अध्यक्ष जय बाहादुर धामीले एउटा सामान्य सिफारीसको लागि पनि दिन भरी बिताउनु पर्ने भौगोलिक हिसाबले पनि गोदावरी नगरपालिकाको विकट वडा मा पर्ने भएकाले थप वडा माग गरिएको बताए ।

गोदावरी नगरपालिकाको बजेटका हिसाबले पनि बार्षिक बिनियोजित बजेटमा पाहिडी क्षेत्र भएको हुनाले सधै अपुग हुने बताउदै धामीले थप वडाको माग गर्नु पर्ने बाध्यता एको बताए । हाल गोदावरी नगरपालिका मा १२ वटा वडा रहेका छ्न । नेपालको जनगणना २०७८ को प्रारम्भिक तथ्यांक अनुसार यस नगरपालकाको जनसंख्या करिब १ लाख पुगेको थियो ।

नगरपलिकाको कुल जनसंख्या ९९ हजार ९ सय ७३ पुगेको तथ्यांक सार्बजनिक भएको छ । जसमा पुरुषको संख्या ४७ हजार ८ सय ७३ रहेको छ भने महिलाको संख्या ५२ हजार १ सय रहेको छ ।

गोदावरी नगरपालिका भित्र २१ हजार ५ सय ८ परिवार संख्या र १९ हजार ३ सय ५६ घर संख्या रहेको जनगणनाको तथ्यांकले देखाएको छ । २०६८ सालको जनगणना अनुसार गोदावरीमा कुल जनसंख्या ७८ हजार १८ रहेको थियो । १० बर्षपछि यहाँको जनसंख्या बढेको छ

भर्खरै

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो
गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ
कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार
बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन
छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती
बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने
कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति
डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ
कैलालीमा विदेशी नागरिक मृत अवस्थामा भेटिए
शान्ति सुरक्षा चुस्तदुरूस्त राख्न मुख्यमन्त्री शाहको निर्देशन

धेरै कमेन्ट गरिएको

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

baniya

गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ

hasiya-750x430

कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार

FInal-5-copy-1744970514

बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन

aaaaaaa-4

छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती

Vitamin-Final-5-1744976321

बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने

pipal

कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति

Screenshot_20250418_082945_Google

डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ