"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

कञ्चनपुरको भीमदत्त नगरपालीकाद्वारा महिलाहरुलाई कपडाको झोला बनाउने तालिम

Khabar Raftar

असार १० धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिकाले कपडाको हाते झोला बनाउन स्थानीय महिलाहरुलाई तालिम दिएको छ । प्लाष्टिक झोलाको प्रयोगले वातावरणमा पर्ने असरलाई मध्यनजर गर्दै तथा प्लाष्टिक झोला प्रयोगलाई न्यूनीकरण गर्न नगरपालिकाले स्थानीय महिलाहरुलाई कपडाको हाते झोला बनाउन तालिम दिएको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

नगरपालिकाले विपन्न तथा समुदायका महिलाहरुको आर्थिक उन्नती सँगसँगै प्लाष्टिकका झोलाको प्रयोग हटाउने उद्देश्यले २८ जना महिलालाई कपडाको हाते झोला बनाउन तालिम दिइएको नगरपालिकाका कार्यवाहक नगर प्रमुख नीलम लेखक जोशीले बताइन् ।

विपन्न, गरिब तथा दलित समुदायका महिलाहरुको जीवनस्तर उकास्न, आर्थिक उन्नती र प्लाष्टिक झोलाको प्रयोग न्यूनीकरण गर्ने उद्देश्यले नगरपालिकाले कपडाको हाते झोला बनाउने तालिम दिएको उनले बताईन । उनले सिकेका कुरालाई व्यवहारमा लागु गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्दै उत्पादित झोलाको बजारीकरणका लागि आवश्यक सहयोग नगरपालिकाले गर्ने बताइन् ।

प्लाष्टिकका झोला प्रयोगले वातावरण दिनप्रतिदिन प्रदुषण हुँदै गएकोले त्यसको न्यूनीकरण र महिलाहरुलाई आत्मनिर्भर बनाउन,उनीहरुको जीवनस्तर उकास्नका लागि हाते झोला बनाउने तालिम दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमले बताए । १५ दिनसम्म सञ्चालन भएको उक्त तालिम आइतबार समापन गरिएको थियो ।

भर्खरै

नीजि विद्यालयलाई नियमन गरौ
मानव स्वाश्थ्यसंग खेल्बाड गर्नेलाई कारबाही गरौ
मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो
गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ
कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार
बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन
छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती
बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने
कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति
डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ

धेरै कमेन्ट गरिएको

नीजि विद्यालयलाई नियमन गरौ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

नीजि विद्यालयलाई नियमन गरौ

cropped-cropped-khabar-raftar-2.png

मानव स्वाश्थ्यसंग खेल्बाड गर्नेलाई कारबाही गरौ

1

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

baniya

गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ

hasiya-750x430

कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार

FInal-5-copy-1744970514

बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन

aaaaaaa-4

छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती

Vitamin-Final-5-1744976321

बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने