"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

सुदूरपश्चिममा प्रदेश अधिकाशं स्वास्थ्य उपकरण प्रयोगमा नआउँदै थन्किदै

Khabar Raftar

जेठ २५ धनगढी । सुदूरपश्चिम प्रदेशका बिभिन्न स्वास्थ्य संस्थामा रहेका स्वास्थ्य उपकरणहरु प्रयोगमा नआउँदै थन्किदै गरेका छन । कोरोना सक्रंमणको समय तथा अन्य समयमा खरिद गरिएका र दाताहरुबाट सहयोग उपलब्ध भएका स्वास्थ्य उपकरणहरु प्रयोगमा नआउदै थन्किदै गरेका हुन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

प्रदेशका दुई हजार सात सय ११ वडा स्वास्थ्य उपकरणहरुमा गरिएको सर्बेक्षणले अधिकाशं उपकरण प्रयोग बिहिन रहेको पाईएको छ । स्वास्थ्य सेवा बिभागका अनुसार सन २०२३ अक्टोबर देखि गत मार्च सम्म सुदूपश्चिमका विभिन्न जिल्ला, आधारभूत र प्रादेशिक अस्पतालमा ठूलो संख्यामा उपकरणहरू थन्किएको पाईएको हो ।

प्रदेशमा दुई हजार ७ सय ११ वटा स्वास्थ्य उपकरणको सर्वेक्षण गर्दा ५० प्रतिशत प्रयोगमा नआउदै थन्क्याइएको पाइएको छ । कोरोना संक्रमणका बेला खरिद गरिएका तथा दाताहरुबाट सहयोग प्राप्त उपकरणहरु प्रयोगमा नआउँदै थन्क्याइए पछि बिग्रिने जोखिम बढेको छ । बाजुरा जिल्ला अस्पताल, बझाङ जिल्ला अस्पताल, महाकाली प्रादेशिक अस्पताल, दार्चुला जिल्ला अस्पताल, अछाम जिल्ला अस्पताल, सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, मालाखेती अस्पताल, डडेल्धुरा जिल्ला अस्पताल, जोडबुडा अस्पताल तथा बैतडी जिल्ला अस्पतालमा उपकरण थन्किएका छन् ।

अस्पतालमा सर्वेक्षण गर्दा महामारीमा अनुदानमा आएका धेरैजसो सामानहरू थन्किएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले गरेको सर्वेक्षणले देखाएको हो । सर्वेक्षणका क्रममा कोभिड महामारीको समयमा अनुदानमा आएका सामानहरू धेरैजसो थन्किएको पाइएको छ ।

अस्पतालहरूमा रहेका उपकरण मध्ये बिग्रिएर, जडान नगरेर र प्रयोग नगरेर २ सय ९५ वटा उपकरणहरु थन्किएको सर्वेक्षणले देखाएको    छ । उपकरणको अवस्था अपडेट गर्न अनिवार्य गरिएको डिजिटल लगबुक जिन्सी व्यवस्थापन प्रणाली समेत कार्यान्वयनमा नल्याउँदा समस्या भइरहेको बिभागले जनाएको छ ।

भर्खरै

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण
नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने
जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता
सुदूरपश्चिम प्रदेशका सांसद र उत्तराखण्डका मुख्यमन्त्रीबिच भेटवार्ता
बैतडीको पाटनमा सञ्चालन गरिएको सहरी गाउघर क्लिनिकमा १ सय ६३ जनाले सेवा लिए
नेकपा एमसीसी सरोकार समितिले एमसीसी रोक्न ट्रम्पलाई पत्राचार गर्ने
अब धनगढी दौडिन्छको ११ औं संस्करण बैशाख १ गते हुने, विजेतालाई नगद ७५ हजार पुरस्कार
चोरीका २ वटा ट्याक्टर सहित कञ्चनपुरबाट २ जना चालक पक्राउ
ट्यांकरले ठक्कर दिदा गोदावरीकी युवतीको मृत्यु
टीकापुरमा रहेको गौशालामा चौपायालाई खुवाउने आहाराको अभाव

धेरै कमेन्ट गरिएको

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

a

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण

bbb

नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने

11

जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता

a

सुदूरपश्चिम प्रदेशका सांसद र उत्तराखण्डका मुख्यमन्त्रीबिच भेटवार्ता

11

बैतडीको पाटनमा सञ्चालन गरिएको सहरी गाउघर क्लिनिकमा १ सय ६३ जनाले सेवा लिए

Capture

नेकपा एमसीसी सरोकार समितिले एमसीसी रोक्न ट्रम्पलाई पत्राचार गर्ने

pree

अब धनगढी दौडिन्छको ११ औं संस्करण बैशाख १ गते हुने, विजेतालाई नगद ७५ हजार पुरस्कार

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 100

चोरीका २ वटा ट्याक्टर सहित कञ्चनपुरबाट २ जना चालक पक्राउ