"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

कञ्चनपुरको पुरैना तालको माटो बेचेर अबैध धन्दा गर्ने कार्य नेकपाद्वारा बन्द

Khabar Raftar

धिरज प्रपाला,जेठ २५ कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टीले कञ्चनपुरको बलौरी नगरपालीका वडा नम्बर ६ मा पर्ने पुरैना तालको माटो बेचेर अबैध धन्दा गर्ने कार्य बन्द गरेको छ । शुक्रबार पुरैना तालको लालपूर्जा आफुसंग भएको दाबी गर्दै माटो बेच्दै आएका देब बहादुर बडुको अबैध धन्दा नेपाल कम्युनिष्ट पार्टीले बन्द गरेको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

स्थानीय खेम साउँदलाई माटो खन्न लगाई ७० टिपर माटो बेचिसकेपछि नेपाल कम्युनिष्ट पार्टीलाई जानकारी भए पछि उक्त कार्य नेकपाले बन्द गराएको हो । घटना स्थल पुरैनाताल पुगेर काम बन्द गराई घटनाको छानविन गर्न नेपाल कम्युनिष्ट पार्टी बेलौरी नगरले माग गरेको छ । सार्बजनीक तालमा मनपरि गरी तालको माटो जाबेद हुसैन नामक ईटाभट्टालाई बेच्ने बडुलाई कारबाही गरिनु पर्ने नेकपाले माग गरेको छ ।

पुरैना ताल पुगेर जिल्ला सचिव दिवार सी, क्षेत्रीय ईन्चार्ज शितल सी, बेलौरी नगर ईन्चार्ज लखन सी,सचिव रोशन सी,सहित सम्बन्धीत वडा कार्यालय वडा नमबर ४ र ६ का अध्यक्षको रोहबारमा काम गर्न रोक लागईएर्को नेपाल कम्युनिष्ट पार्टीले कञ्चनपुरका ईन्चार्ज विराट सीले जानकारी गराए ।

भर्खरै

नीजि विद्यालयलाई नियमन गरौ
मानव स्वाश्थ्यसंग खेल्बाड गर्नेलाई कारबाही गरौ
मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो
गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ
कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार
बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन
छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती
बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने
कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति
डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ

धेरै कमेन्ट गरिएको

नीजि विद्यालयलाई नियमन गरौ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

नीजि विद्यालयलाई नियमन गरौ

cropped-cropped-khabar-raftar-2.png

मानव स्वाश्थ्यसंग खेल्बाड गर्नेलाई कारबाही गरौ

1

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

baniya

गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ

hasiya-750x430

कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार

FInal-5-copy-1744970514

बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन

aaaaaaa-4

छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती

Vitamin-Final-5-1744976321

बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने