"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

फोटन मोर्टसको ग्राहक भेटघाट तथा सम्मान कार्यक्रम

Khabar Raftar

जेठ २५ कञ्चनपुर । विद्युतीय सवारी साधनहरुे बिक्री वितरण गर्दै आएको फोटन मोर्टसले ग्राहक भेटघाट तथा सम्मान कार्यक्रम आयोजना गरेको छ । कञ्चनपुरको महेन्द्रनगरमा फोटन मोर्टसले ग्राहक भेटघाट तथा सम्मान कार्यक्रमको आयोजना गरेको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

फोटन मोर्टसको लागि नेपालको आधिकारिक बिक्रेता एमएडब्लु भिद्धी कर्मसियल भेकल्स प्रा. लि. को आयोजनामा विद्युतीय गाडीहरुको ग्राहक भेटघाट कार्यक्रममा विभिन्न सार्वजनिक यातायात समितिका पदाधिकारीहरुसँग पनि छलफल तथा अन्तरक्रिया गरिएको छ ।

कार्यक्रममा एक लाख ३० हजार किलोमिटर गुडेका विद्युतीय गाडीका सवारी धनीहरुलाई सम्मान समेत गरिएको छ । यसका साथै फोटन मोटर्सका ५१ वटा विद्युतीय गाडीहरु बुकिङ भएका छन् ।

फोटन मोर्टसको सुदूरपश्चिमका लागि आधिकारिक बिक्रेता बडिमालिका टेड्रिङ कन्सर्नका प्रबन्ध निर्देशक राजेन्द्र खत्रीको अध्यक्षतामा भएको ग्राहक भेटघाट र सम्मान कार्यक्रमका प्रमुख अतिथि नेपाली सेनाको २५ नम्बर बाहिनीका लागि बाहिनीपति सहायक रथी मनोज थापा रहेका थिए ।

कार्यक्रममा एमएडब्लु भिद्धी कर्मसियल भेकल्स प्रा. लि.का सेल्स प्रमुख नवीन आचार्यले फोटन मोर्टसका विद्युतीय गाडीहरुको बिषयमा जानकारी गराएका थिए । एमएडब्लु भिद्धी कर्मसियल भेकल्स प्रा. लि.का सर्भिस हेड जयन्त बस्नेतको पनि कार्यक्रममा सहभागीता रहेको थियो ।

भर्खरै

व्यवसायिक कुखुरापालन गर्ने किसानको सख्या बढ्दै
तरकारी खेतीबाट वार्षिक ४ लाख आम्दानी गर्दै कञ्चनपुरको कृष्णपुरका लोक बहादुर चौधरी
सिमेन्टपछि सरियामा पनि कृत्रिम मूल्यवृद्धि, महिनामा पाचपटक बढ्यो
महिला मैत्री विपत प्रतिकार्यका लागी सरोकारवालासंग परामर्श वैठक
कर तिरौ, असल नागरिकको भूमीका निर्बाह गरौ
दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण
नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने
जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता
सुदूरपश्चिम प्रदेशका सांसद र उत्तराखण्डका मुख्यमन्त्रीबिच भेटवार्ता
बैतडीको पाटनमा सञ्चालन गरिएको सहरी गाउघर क्लिनिकमा १ सय ६३ जनाले सेवा लिए

धेरै कमेन्ट गरिएको

व्यवसायिक कुखुरापालन गर्ने किसानको सख्या बढ्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

kk

व्यवसायिक कुखुरापालन गर्ने किसानको सख्या बढ्दै

42810545-0eda-44c2-99bd-ff6affc2bebe

तरकारी खेतीबाट वार्षिक ४ लाख आम्दानी गर्दै कञ्चनपुरको कृष्णपुरका लोक बहादुर चौधरी

sariya

सिमेन्टपछि सरियामा पनि कृत्रिम मूल्यवृद्धि, महिनामा पाचपटक बढ्यो

indra

महिला मैत्री विपत प्रतिकार्यका लागी सरोकारवालासंग परामर्श वैठक

cropped-cropped-khabar-raftar-2.png

कर तिरौ, असल नागरिकको भूमीका निर्बाह गरौ

a

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण

bbb

नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने

11

जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता