"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

सर्बसाधारणको उठीबास गर्ने बैकलाई कारबाही गरौ

Khabar Raftar

पछिल्लो समयमा बैक तथा वित्तीय संस्थाले सर्बसाधारणलाई घरबार विहिन बनाउने कामहरु हुदै आएका छन । कर्जाका नाम्मा धितो राखिएका सम्पतीहरु अपचलन गर्ने कामहरु हुदै आएका छन । खास गरी बैकका कर्मचारीहरुको मीलेमतोमा गरिवलाई घरबारविहीन बनाउने षडयन्त्र हुदै आएका समाचारहरु सुन्न र पढ्न सकिन्छ । बैक सधै धनी र गरीवको उठीबास लाग्ने काम हुदै आएका छन । थोरै रकम्मा धेरै जमीन दृष्टिबन्धक राखेर त्यही जमीन बैकमा राखेर अथवा अरुलाई बेचेर गरिने अपराध आज मौलाउदै गएको छ । यस्ता अपराध गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउन जरुरी छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

भीमदत्त नगरपालिका १८ श्रीकृष्ण टोलका राधादेबी कामी र उनका छोरा प्रकाश यस्तौ प्रकरणमा कुमारी बैैंक महेन्द्रनगर कञ्चनपुरमा धर्नामा बसेको समाचार हामीले सुनेका पढेका छौ । तत्कालिन एनसीसी बंैक, हालको कुमारी बैंकका कर्मचारी र भूमाफियाको मिलेमतोमा भीमदत्त नगरपालीका वडा नम्बर १८ बस्ने प्रकाशका बुवा थम बहादुरको नाममा भएको करोडौको जग्गा महेन्द्रनगर बजारका लक्ष्मण विष्टसंग ८ लाखमा दृष्टिबन्धक राखिएको भए पनि परिवारलाई जानकारी नभएर जग्गा खरिद बिक्री भई बैंक धितो राखिएको जग्गा लिलाम हुन थाले पछि उनीहरु अन्यायमा परेका छन ।

जग्गा दृष्टि बन्धक राखेका विष्टले आफ्नो नाममा नामसारी गरी चन्द्र गिरीलाई बेचेपछि गिरीले तत्कालिन एनसएसी बैंकको अत्तरिया शाखामा जग्गा धितो राखेर ४५ लाख ऋण लिएका छन् । जग्गा कारोबारका लागि ऋण लिएका गिरी फरार भएपछि बैंकले जग्गा लिलाम प्रक्रिया अघि बढाएको हो । २०२४ सालदेखि बस्दै आएको उनीहरुको जमीन उनीहरुले नै पाउनु पर्छ । दृष्टि बन्धक गरिएको जग्गालाई विष्टले फिर्ता गर्न प्रहरी कार्यालयमा बनेको कागजका आधारमा उनिहले जमीन पाउनु पर्छ ।

५६ लाखको चेक बोकेर बैंकमा पुगेका विकको चेक जम्मा नगरेर सम्पती हत्याउने बैकको कालो कर्ततको अन्त्य गर्न एकजुट हुन जरुरी छ । वडा अध्यक्ष रविन्द्र प्रसाद देबकोटाले बैंकलाई घर बाटो सिफारिश दिन अस्वीकार गरेर महान कार्य गरेका छन । वडा कार्यालयमा फागुन दोस्रो साता बैंकको सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रतिनिधि, महेन्द्रनगर शाखाका प्रबन्धक खडक मडै सहित जनप्रतिनिधि, राजनीतिक दलका नेता, बुद्धिजीवि, स्थानीय सहितको सहभागितामा कामी परिवारले तत्काल बैंकमा १० लाख रुपैँया जग्मा गर्नु पर्ने, बैंकले लिलाम प्रक्रिया स्थगित गरी जग्गा कामीको परिवारको नाममा हाल्ने सम्झौता विपरित फेरी बैकले लीलाम गर्न खोज्नु बैकको दादगीरी हो ।

कामी परिवारले बैंकमा १० लाख रुपैँया जम्मा गरि सकेको अबश्थामा जसरी पनि जग्गा लिलाम गर्ने मनसायमा बनाएर हिँडेको बैकका विरुद्ध स्थानीय नागरिक एकजुट हुन जरुरी छ । यस्ता लुटाहा बैकलाई सरकारी स्तरबाट कारबाही नभए जनताले कारबाही गर्न सक्ने भएकाले सर्बसाधारणको उठीबास गर्ने बैकलाई कारबाही गरौ । पीडित परिवारलाई न्याय दिलाऔ ।

भर्खरै

कैलालीमा नेपाल–भारत सीमा स्तम्भको मर्मत र रंगरोगन सुरु
त्रिनगर हाटबजार हप्ताको सातै दिन सञ्चालन हुने
लागु औषध सहित कैलाली र क्ञ्चनपुरबाट ६ जना पक्राउ
गोदावरी– १२ का महिलाहरुलाई मौलिक पोसाक वितरण
गोदावरी नगरपालिका–१० मा “बुक फ्री फ्राईडे” कार्यक्रम
दलित महिला जनप्रतिनिधिहरुको साझा मञ्च धनढीको नियमीत बैठक सम्पन्न
भीम रावल सुदूरपश्चिममा, नयाँ पार्टी गठनको तयारी
सामाजिक परिवर्तनका लागी एक भएर लागौः मुख्यमन्त्री शाह
जलविद्युत निर्माणमा सरकारको ध्यान जावस
धनगढी – दीपायल द्रुतमार्गको २५ किलोमिटर कालोपत्र गर्न ठेक्का गरिने

धेरै कमेन्ट गरिएको

कैलालीमा नेपाल–भारत सीमा स्तम्भको मर्मत र रंगरोगन सुरु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

seema

कैलालीमा नेपाल–भारत सीमा स्तम्भको मर्मत र रंगरोगन सुरु

download

त्रिनगर हाटबजार हप्ताको सातै दिन सञ्चालन हुने

pakrau-1

लागु औषध सहित कैलाली र क्ञ्चनपुरबाट ६ जना पक्राउ

wada-no-12

गोदावरी– १२ का महिलाहरुलाई मौलिक पोसाक वितरण

book-free

गोदावरी नगरपालिका–१० मा “बुक फ्री फ्राईडे” कार्यक्रम

4

दलित महिला जनप्रतिनिधिहरुको साझा मञ्च धनढीको नियमीत बैठक सम्पन्न

bhim-rawal-sudur

भीम रावल सुदूरपश्चिममा, नयाँ पार्टी गठनको तयारी

11

सामाजिक परिवर्तनका लागी एक भएर लागौः मुख्यमन्त्री शाह