"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

कैलालीमा दुर्घटनामा परी २ जनाको मृत्यु, २ जना घाइते

Khabar Raftar

जेठ २३ धनगढी । कैलालीमा छुट्टाछुटै स्थानमा भएका दुर्घटनामा परी २ जनाको मत्यु भएको छ भने २ जना घाइते भएका छन । मंगलबार चुरे गाउँपालिका वडा नम्बर– ३ भक्तपुर स्थित बिपिनगर सडकखण्ड सहजपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो भने २ जना घाइते भएका हुन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

सुपप्र०१००२ त ५२७८ नम्बरको ट्याक्टरले ओभर टेक गर्ने क्रममा भे २ त १५१६ नम्बरको ट्याक्टरलाई ठक्कर दिदा भे २ त १५१६ नम्बरको ट्याक्टरका चालक डोटीको जोराईल गाउँपालिका वडा नम्बर– ४ का २० वर्षीय हेमन्त रावलको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जानकारी गराएको हो ।

दुर्घटनामा सोहि ट्याक्टरमा सवार जोराईल गाउँपालिका वडा नम्बर– ४ कै लक्की बादी र कन्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर– १५ का गजेन्द्र दमाई घाईते भएका छन । त्यसैगरी मंगलबार घोडाघोडी नगरपालिका वडा नम्बर– ४ भालुफाँटामा मप्र०३– ००२ ख ००११ नम्बरको ट्रक र सुपप्र ०१–०११ प ४४४३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भिर घाइते भएका स्थानीय कमल तिरुवाको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले ट्रक र ट्रक चालक दोलखाको बिगु गाउँपाकिला वडा नम्बर– ४ का ५० वर्षीय पदम बहादुर बुढाथोकीलाई नियन्त्रणमा लिएको जानकारी गराएको  छ ।

भर्खरै

बाजुराको लक्ष्मी माध्यमिकविद्यालय, पहिरोको उच्च जोखिममा
नर्सरी व्यवसायबाट जीविकोपार्जन
रोग लाग्न थाले पछि मौलिक खाना खोज्दै
मानव बेचबिखन अन्त्यका लागि नीतिगत संवाद
व्यवसायिक कुखुरापालन गर्ने किसानको सख्या बढ्दै
तरकारी खेतीबाट वार्षिक ४ लाख आम्दानी गर्दै कञ्चनपुरको कृष्णपुरका लोक बहादुर चौधरी
सिमेन्टपछि सरियामा पनि कृत्रिम मूल्यवृद्धि, महिनामा पाचपटक बढ्यो
महिला मैत्री विपत प्रतिकार्यका लागी सरोकारवालासंग परामर्श वैठक
कर तिरौ, असल नागरिकको भूमीका निर्बाह गरौ
दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण

धेरै कमेन्ट गरिएको

बाजुराको लक्ष्मी माध्यमिकविद्यालय, पहिरोको उच्च जोखिममा

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

बाजुराको लक्ष्मी माध्यमिकविद्यालय, पहिरोको उच्च जोखिममा

2

नर्सरी व्यवसायबाट जीविकोपार्जन

1

रोग लाग्न थाले पछि मौलिक खाना खोज्दै

manaw-bechabikhan

मानव बेचबिखन अन्त्यका लागि नीतिगत संवाद

kk

व्यवसायिक कुखुरापालन गर्ने किसानको सख्या बढ्दै

42810545-0eda-44c2-99bd-ff6affc2bebe

तरकारी खेतीबाट वार्षिक ४ लाख आम्दानी गर्दै कञ्चनपुरको कृष्णपुरका लोक बहादुर चौधरी

sariya

सिमेन्टपछि सरियामा पनि कृत्रिम मूल्यवृद्धि, महिनामा पाचपटक बढ्यो

indra

महिला मैत्री विपत प्रतिकार्यका लागी सरोकारवालासंग परामर्श वैठक