"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

Search
Close this search box.

हावाहुरीले बैतडीमा खानेपानीको सोलारपाता उडायो

Khabar Raftar

जेठ २० बैतडी । बैतडीमा हावाहुरीले लिफ्ट खानेपानीको सोलारपाता उडाएको छ । शनिबार दिउँसो आएको हावाहुरीले पाटन नगरपालिकामा रहेको पाटन लिफ्ट खानेपानी योजनाको सोलारपाता हावाहुरीले उडाएको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

हावाहुरीले नगरपालिकाको वडा नम्बर १ गेरुवापानीको मुहानमा राखिएको सोलारपाता ककउडाएको बताईएको छ । हावाहुरीले खानेपानीको सोलारपाता उडाउदा सो वडाको गणेशपुरक्षेत्रमा खानेपानीको समस्या भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष चन्द्रदेव भट्टराईले बताए ।

त्यस्तै ३ ओटा विद्यालय, अस्थायी प्रहरी पोष्ट बयलचौरा, बयलचौरा बर्थिङ सेन्टरमा समेत खानेपानीको आपूर्ती बन्द भएको बताईएको छ । हावाहुरीले खानेपानी तान्नका लागि राखिएका ७५ ओटा सोलार पातामध्ये ३० ओटा उडाएर काम नलाग्ने बनाएको अध्यक्ष भट्टराईले बताए । हावाहुरीले सोलारका पाता उडाए पछि १५ लाख बढीको क्षति भएको अनुमान गरिएको छ ।

पाटन लिफ्ट खानेपानी योजना मार्फत १ सय १९ घरधुरीमा खानेपानी आपूर्ती हुँदै आएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय मार्फत गत असारमा मात्रै सम्पन्न भएको योजनामा क्षति पुगेपछि स्थानीयहरुलाई खानेपानीको समस्या भएको छ ।

भर्खरै

पहाडी जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित
कैलाली र कञ्चनपुरमा १३ सय ७५ हेक्टर क्षेत्रफलमा माछापालन गरिँदै
कालोपत्रेको पर्खाइमा ग्रामीण सडक
रुगीन स्वास्थ चौकीमा आगलागीबाट झण्डै २ करोडको क्षति
लागुऔषध सहित चार जना युवक पक्राउ
आवासीय विद्यालयले आगो बालेर पठन पाठन गर्दै
कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
बैतडीमा चट्याङ लागेर दुईजना घाइते
नायल कृषि सहकारी संस्था लिमीटेडको तेस्रो साधारण सभा सम्पन्न
सांस्कृतिक कुरीति हटाउन बैतडीका दलित बस्तीमा ज्योतिष

धेरै कमेन्ट गरिएको

पहाडी जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

bajura-himpat-

पहाडी जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित

machha

कैलाली र कञ्चनपुरमा १३ सय ७५ हेक्टर क्षेत्रफलमा माछापालन गरिँदै

sadak_35

कालोपत्रेको पर्खाइमा ग्रामीण सडक

fire

रुगीन स्वास्थ चौकीमा आगलागीबाट झण्डै २ करोडको क्षति

pakrau-1

लागुऔषध सहित चार जना युवक पक्राउ

cropped-cropped-khabar-raftar-2.png

आवासीय विद्यालयले आगो बालेर पठन पाठन गर्दै

baramad_4_0

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

chatyan

बैतडीमा चट्याङ लागेर दुईजना घाइते