"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

बैतडीका १२ हजार ८ सय ३५ बालबालिकाहरुलाई आइपीभी खोप

Khabar Raftar

जेठ १८ बैतडी । बैतडीका १२ हजार ८ सय ३५ जना बालबालिकाहरुलाई पोलियोविरुद्धको आइपीभी खोप दिने कार्य भइरहेको छ । यही जेठ १६ गतेबाट जिल्लाभरी खोप अभियान सञ्चालन गरेर बालबालिकाहरुलाई पोलियो विरुद्धको आइपीभी खोप दिने कार्य भइरहेको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बालबालिकाहरुलाई पोलियो विरुद्धको आइपीभी खोप दिने कार्य भइरहेकोजानकारी गराएका हुन । जिल्लाभरी १२ हजार ८ सय ३५ जना बालबालिकाहरुलाई खोप दिने लक्ष्य रहेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकले जानकारी गराए ।

जिल्लामा ४ सय ६० खोपकेन्द्र मार्फत खोप अभियान सञ्चालनमा रहेको उनले बताए । २०७३ वैशाख देखि २०७५ असोज सम्म जन्मेका बालबालिकाहरुलाई पोलियो विरुद्धको आइपीभी खोप दिने कार्य भइरहेको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर हरिश भट्टले जानकारी दिए । बैतडीमा यही जेठ २३ गतेसम्म सञ्चालन हुने खोप अभियानलाई प्रभावकारी बनाउन अनुगमन समेत भइरहेको छ ।

नजिकको खोप केन्द्रमा लगेर आफ्ना बालबालिकाहरुलाई पोलियोविरुद्धको खोप लगाउन स्वास्थ्य कार्यालयले सबैमा आग्रह समेत गरेको     छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभा सदस्यका लागि ल्यापटप खरिद गर्ने
कैलाली र कञ्चनपुरबाट अवैध सामान बरामद
भालुको आक्रमणबाट श्रीमान् श्रीमती घाइते
डडेल्धुरामा ७१ जना नयाँ क्षयरोगका बिरामी भेटिए
आर्थिक अभावका कारण मृगौला पीडित बोहराको उपचारमा समस्या
गोदावरीमा सवारी दुर्घटना हँुदा ४ जना घाइते
बाजुराको लक्ष्मी माध्यमिकविद्यालय, पहिरोको उच्च जोखिममा
नर्सरी व्यवसायबाट जीविकोपार्जन
रोग लाग्न थाले पछि मौलिक खाना खोज्दै
मानव बेचबिखन अन्त्यका लागि नीतिगत संवाद

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभा सदस्यका लागि ल्यापटप खरिद गर्ने

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Pradesh-sabha-sadasya

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभा सदस्यका लागि ल्यापटप खरिद गर्ने

1

कैलाली र कञ्चनपुरबाट अवैध सामान बरामद

bhalu_2fd3b4e6_1662386377632_sc_cmprsd_75

भालुको आक्रमणबाट श्रीमान् श्रीमती घाइते

chhyarog

डडेल्धुरामा ७१ जना नयाँ क्षयरोगका बिरामी भेटिए

Sundarsingh-Bohara-1742867188

आर्थिक अभावका कारण मृगौला पीडित बोहराको उपचारमा समस्या

accdent

गोदावरीमा सवारी दुर्घटना हँुदा ४ जना घाइते

school_

बाजुराको लक्ष्मी माध्यमिकविद्यालय, पहिरोको उच्च जोखिममा

2

नर्सरी व्यवसायबाट जीविकोपार्जन